वाग्मती प्रदेशको नेकपा संसदीय दलको नेतामा शाक्यलाई चयन गरिदै

काठमाडौं । नेकपाको प्रचण्ड माधव पक्षको वागमती प्रदेश सभा संसदीय दलको बैठक सूरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि दलको बैठक काठमाडौमा बसेको हो । मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता अविश्वासको प्रस्ताव र...

लिम्बुवान मञ्चद्धारा पनि प्रतिनिधि सभा विघटनको बिरुद्ध विरोध प्रदर्शन

दमक । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चले प्रतिनिधि सभा विघटनको विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक,असंवैधानिक र प्रतिगमकारी भएको भन्दै हिजो झापाको दमकमा विरोध प्रदर्शन गरेको हो...

प्रचण्ड–नेपाल समूहले स्याङ्जा मा विराेध सभा

काठमाडौं । संसद् विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले स्याङ्जा मा विराेध सभा गरेकाे छ । सरकारले असंवैधानिक रूपमा संसद् विघटन गरी निर्वाचन घोषणा गरेको भन्दै त्यसको विरोधमा नेकपाको पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले विरोध...

प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटन विरूद्ध देशभर भव्य विरोध प्रदर्शन

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहको नेकपाले संसद विघटनविरूद्ध देशभर विरोध प्रदर्शन गरिरहेको छ। मंगलबार काठमाडौंको भृकुटीमण्डमा विरोधसभा गर्दैछ। सभामा सहभागी हुन विभिन्न ठाउँबाट जुलुस निस्किएको थियो। सभालाई नेकपामा अध्यक्ष प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल...

मप्रति घृणा फैलाउन कुप्रचार गरियो भिम रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले आफुप्रति घृणा फैलाउन समाचार माध्यमले कुप्रचार गरेको बताएका छन । उनले ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएका भन्ने वाक्य आपूले कतै नभनेको समेत स्पष्ट पारेका...

पाँच पटक हेलिकप्टरले पानी खन्याएपछि आगलागीबाट जोगियो पाथिभरा मन्दिर

ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हेलिकप्टरले आकाशबाटै आगलागी क्षेत्रमा पानी खन्याएपछि आगलागीबाट जोगिएको छ । उक्त हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेका छन् । अब मन्दिर आगलागीको जोखिमबाट मुक्त रहेको...

नेपाली बैंकको प्रिपेड कार्ड अबदेखि विश्व बजारमा चल्ने

काठमाडौं । वाणिज्य बैंकहरुले अब डलरमा प्रिपेड कार्ड जारी गर्न पाउने भएका छन् । अधिकतम ५ सय डलरसम्म भुक्तानी गर्नको लागि बैंक तथा वित्तीय संस्थाले यस्तो प्रिपेड कार्ड जारी गर्न पाउने भएका हुन् । नेपाल...

उखु किसान र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय बिच ४ बुदे सहमति

काठमाडौं । उखु किसान र उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय बिच ४ बुदे सहमति भएको छ । उखु किसानका तर्फबाट रामस्वार्थ राय र उद्योग मन्त्रालयको तर्फबाट सहसचिव नारायण रेग्मी बिच ४ बुदे सहमति भएको...

कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संबिधान मिच्न पाइदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर...

प्रधानमन्त्री सच्चिए एकताकै पक्षमा छौँ : भट्टराई

  काठमाडौा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड—माधव समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुभए एकताकै पक्षमा भएको बताएका छन । प्रेस सङ्गठन नेपाललेआयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले...