आज ६५९ जनामा कोरोना संक्रमण पुष्टि हुदा ७ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८३२...
पठाओको कार्यालयमा तोडफोड
काठमाडौं । बानेश्वरस्थित पठाओको कार्यालयमा आन्दोलित राइडरहरुको एक समूहले तोडफोड गरेको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएको सो समूहरु सोमबार कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ ।
कम्पनीले कुनै सेवा सुविधा नदिएको, राइडरको...
ओली सरकारको संसद छलेर वैशाखयता १० वटा अध्यादेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद् छलेर वैशाखयता १० वटा अध्यादेश ल्याएको छ । संसद् बन्द भएको र चलिरहेको संसद् बन्द गरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा अध्यादेश जारी गरिएको हो ।
संसद्को हिउँदे अधिवेशन सकिएर...
चिनियाँ कम्युनिष्ट पार्टीका टोलीद्धारा प्रधानमन्त्रीसंग भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको आइतवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
उनले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले...
संसद विघटनको विरुद्धमा नेपाली कांग्रेसद्धारा आज विरोध प्रदर्शन
काठमाडौं । सरकारले गरेको संसद विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज(सोमबार) दिनभर विरोध प्रदर्शन गर्ने भएको छ ।
काठमाडौंमा दिउँसो १ बजेदेखि विरोध गर्ने बताइएको छ । १० वटै निर्वाचनमा क्षेत्रमा एउटै समयमा...
चिनियाँ कम्युनिष्ट पार्टीको टोलीद्धारा राष्ट्रपति भण्डारीसंग भेटवार्ता
काठमाडौं । आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटघाट गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोलीले बेलुका ५ बजे शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग...
संसद विघटन गरेर ठूलो गल्ती गरे : भुसाल
भैरहवा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री ओलीले विधि–विधान नमानेको आरोप लगाएका छन् । उनले संसदीय दल, पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समिति सबैतिर अल्पमतमा परेपछि प्रधानमन्त्रीले विधि...
जनकपुर-जयनगर माघभित्र सञ्चालनमा ल्याईने
जनकपुर । सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको हो ।
अबको एकदेखि डेढ महीनाभित्रमा...
देशभर ७३१ निको हुदा थप ४८१ मा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ८१ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित...
भारततिर लैजाँदै गरिएका मूर्ति बरामद
काठमाडौं । नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा...











