काङ्ग्रेस नेता सिटौलालाई कोभिड संक्रमण पुष्टि
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको जानकारी सिटौला आफैंले सामाजिक सन्जालमार्फत् दिएका हुन् ।
उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध...
७४१४ परीक्षणमा १०४४ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको...
करणी कसुर मिलापत्र गराउने ६ जना प्रहरी नियन्त्रणमा
काठमाडौँ । मोरङमा करणी कसुर पाँच लाख रुपैयाँ दिएर मिलापत्र गराएको आरोपमा मोरङ प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मोरङको धनपालथान गाउँपालिका– ५ का धनेशु खवास, सुधारसिंह खवास, मागन खवास र कलकनु...
महिला र पुरुष दुबै फुटबल खेलाडीलाई समान तलब दिने निर्णय
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल खेलाडीको तलब बढाएको छ । साथै महिला र पुरुष दुबै खेलाडीलाई समान तलब दिने समेत निर्णय गरेको छ।
हिजो बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले राष्ट्रिय...
व्यक्तिगत खर्चमा एम्बुलेन्स खरिद गरि नगर प्रमुख नेपालीद्धारा हस्तान्तरण
काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गरेका छन । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गरेका हुन ।
झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा...
राज्य व्यवस्थाको निर्देशनलाई बेवास्ता गर्दै विश्वराज पोखरेललाई एआईजीमा बढुवा
काठमाडौँ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशनलाई बेवास्ता गर्दै नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बिहीबार बसेको बैठकदे गृह...
चितवनमा जीप दुर्घटना हुदा दुई जनाको निधन
काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जलबिरे–चन्डीभञ्ज्याङ ग्रामीण सडकमा चण्डीभञ्ज्याङबाट राजमार्गतर्फ आउने क्रममा आज बिहान ९ः५५ बजे ना४च ५०५० नम्बरको बोलेरो जीप दुर्घटना हुँदा...
देशभर ७२३२ परीक्षणमा १२१७ जनामा कोभिड संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ७२३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको...
अब पाइप लाइनबाट पेट्रोल पनि ल्याईने
काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउन थालिएको थियो ।
अब...
किरात राई लेखक संघले साकेला साहित्य महोत्सव गर्दै
प्रकाश दिप्साली राई,
सुनसरी । किरात समुदायको महान चाड उधौलीको अवसरमा किरात राई लेखक संघले “साकेला साहित्य महोत्सव २०७७” आयोजना गर्ने भएको छ ।
किरात राई लेखक संघको आयोजनामा पुस ११ र १२ गते उधौलीमा सम्पन्न...











