पाँचथरमा ३ बर्षीय बालक करिब तीन साता अघि हराईरहेका बालक मृत फेला

  काठमाडौँ । पाँचथरको हिलिहाङ गाउँपालिका ६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिके भिरको ओढारमा मृत फेला परेका छन् । गत कार्तिक देखि हराईरहेका बालक मृत फेला परेका हुन । आफ्नै घर वरीपरी...

“डान्स मास्टर लिल चाम्स” सुरु हुने, जजमा सुशान्त र तेरिया पनि

काठमाडौं । नेपालमा डान्सिङ रियालिटी शो 'डान्स मास्टर लिल चाम्स' सुरु हुने भएको छ। आइतबार एक कार्यक्रमको आयोजना गर्दै रियालिटी शोको औपचारिक घोषणा गरिएको हो । विशाल भण्डारीको निर्देशनमा हुने शो 'थ्रि प्रोडक्सन'ले 'नेपा प्रोडक्सन'सँगको...

अर्काको नाममा परीक्षा दिने पक्राउ

काठमाडौँ । सुर्खेत वीरेन्द्रनगर नगरपालिका ७ स्थित लोक सेवा आयोगको कार्यालयबाट हुम्ला सर्केघाट गाउँपालिका ४ बस्ने २३ वर्षीय राम जंग शाहीको नाममा प्राविधिक प्रहरी जवानतर्फको परीक्षा दिइरहेको अवस्थामा हुम्ला सर्केघाट गाउँपालिका४ बस्ने २२ वर्षीय...

प्रचण्डको अध्यक्षतामा धुम्बाराहीमा नेकपा स्थायी कमिटि बैठक, ओली अनुउपस्थित

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी कमिटी बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित् छन् । नेकपाले यसअघि दुई अध्यक्षको सहमतिमा मात्रै बैठक डाक्ने र निर्णय गर्ने...

पार्टी एकता जोगाउन भन्दै नेकपा कार्यकर्ताको कैलालीमा अनसन

कैलाली । नेपाल कम्युनिस्ट पार्टीको नेकपाको एकता जोगाउन माग गर्दै कैलालीमा एक जना कार्यकर्ता अनसनमा बसेका छन् । पार्टी एकता जोगाउनुपर्ने लगायतका ५ बुँदे माग राख्दै नेकपा डडेल्धुरा जिल्ला कमिटी सदस्य पदम बोहराले आइतबारदेखि अनसन...

मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको निधन

झापा । झापा सिबसताक्षी ८ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिबसताक्षी ११ का ३२ वर्षीय रमेश बिष्ट रहेका छन् । शनिवार राती करिब ९ बजे को २ प ६९७०...

नेकपाको स्थायी समिति बैठक सुरु हुदै, सुरक्षा व्यवस्था कडा

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा केहीबेरमा बस्ने भएको छ । पार्टी कार्यलय क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा...

कोभिडको खोप प्रयोग गर्न दिनेमा दोस्रो देश बहरानइन बन्यो

ऐजेन्सी । कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले...

विवाद छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई

  काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । शनिबार बसेको सचिवालय बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको छ । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको...

बाँकेका अस्पतालमा थप २ जना संक्रमितको निधन

  नेपालगञ्ज । बाँकेका अस्पतालमा शनिबार विहान थप २ जना कोरोना संक्रमितको निधन भएको छ । संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बर्दियाका ७२ वर्षीय पुरुषको भेरी अस्पताल र दाङका ७० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज...