काठमाडौंमा जुलुस र प्रदर्शन नगर्न अनुरोध

  काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासनले काठमाडौँमा जुलुस,राजनैतिक अभियान वा प्रदर्शन नगर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण उपत्यकामा र विषेशगरि काठमाडौँ जिल्लामा तिब्ररुपमा बढेकोले कोरोनाको महामारीको भयावह स्थिति आउन नदिन काठमाडौँमा...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ। यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल...

देशभर गएको २४ घण्टामा २९ जनाको निधन

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४७४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख ३३...

बैतडीको सातै स्थानीय तहमा अस्पतालको शिलान्यास

बैतडी । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० श्यया गरी सातवटा स्थानीय...

सपना रोका मगरलाई अमेरिकाबाट चन्द्र घर्तीको ५० हजार आर्थिक सहयोग

काठमाडौं । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगरलाई थप हौसला प्रदान गर्नको लागि भन्दै रुकुम (पश्चिम ) को मुसीकोट नगरपालिका -११ भलाक्चा निवासी चन्द्र घर्ती मगरले आर्थिक सहयोग गरेका...

चकलेटको खोल र मोबाइलको ब्याट्री भित्र अबैध सुन

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनको कारोबार गर्ने एकजनालाई पक्रेको छ । दुवईबाट एयर अरेबियाको विमानमा काठमाडौँ आएका इद्र बहादुर बोहोरालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो । बोहोराले मोबाइलको ब्याट्री बक्स र चकलेटको...

पोखरामा भेन्टिलेटर बैंक स्थापना

कास्की । पोखरामा गम्भीर प्रकृतिका बिरामीको उपचार गर्न भेन्टिलेटर बैंक स्थापना अभियान थालिएको छ । हालै गठित स्वयमसेवी संस्था नेपाल भेन्टिलेटर सर्भिस कास्कीले पोखरामा एउटा भेन्टिलेटर र तीन वटा हाइफ्लो नोजल क्यानुला (एचएफएनसी) ल्याएको...

प्रधानमन्त्री ओली पनि टिकटकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्री पहिलादेखि नै फेसबुक र...

दुबै अध्यक्षले प्रधानमन्त्री र पार्टी अध्यक्ष छाडेमा नेतृत्व लिन तयार छौँ : मन्त्री पुन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य वर्षमान पुनले दुबै अध्यक्षले छोडे दोस्रो पुस्ता नेतृत्वका लागि तयार रहेको बताएका छन् । उर्जा मन्त्री समेत रहनु भएका पुनले रोल्पाको लाकुरीमा सोमबार ३३र११...

जीर्ण अवस्थामा बैरागी पुल : सम्बन्धित निकायको ध्यान गएन (तस्बिरहरू )

रुकुम पश्चिम । राप्ती राजमार्ग सडक खण्ड अन्तर्गत मुसिकोट नगरपालिका-४ सोलाबाङ्ग बैरागी बजार जोडने बेलिब्रीज पुल जीर्ण अवस्थामा पुगेको छ । उक्त पुलसंगै नयाँ पक्की पुलको ठेक्का भएर पनि निर्माण कार्य सुरु भैसकेको अवस्थामा...