नवनिर्वाचित सांसद पाण्डेद्धारा सपथग्रहण

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उनले शपथ लिएका हुन् । सो अवसरमा सभामुख सापकोटाले...

बिहिवार भारतीय विदेश सचिव श्रींगलाको नेपाल भ्रमण हुने

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रींगला दुई दिने औपचारिक भ्रमणका लागि यही बिहीबार नेपाल आउने तय भएको छ । विदेश सचिव भएपछि छिमेकी देशका भ्रमण गर्ने परम्पराअनुसार श्रींगला यहि ११ गते नेपाल आउन...

नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ८० संक्रमित थपिए, निधन हुने १६...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ९८० जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख २२...

हङकङ आगलागीमा घाइते १८ वर्षीया सुरेखाको निधन

हङकङ । आगलागीमा परी घाइते सुरेखा कँडेलको मृत्यु भएको छ । १८ वर्षीया कँडेलको उपचारका क्रममा जोर्डनको क्वीन एलिजावेथ अस्पतालमा निधन भएको हो । उनी कृष्णबहादुर कँडेलकी छोरी हुन् । गत आइतबार हङकङको याउमातेउ स्थित...

प्रधानमन्त्री ओली ताप्लेजुङको फत्ताङलुङमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेका छन् । ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सिधै घुन्सा पुुगेका हुन् । पूूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन...

सरकारी कर्मचारीले लोकसेवाका तयारी कक्षा पढाउन नपाउने, पढाउनु परे स्वीकृत लिनुपर्ने

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालयको स्वीकृति नलिई कुनै पनि कर्मचारीले लोकसेवाका परिक्षाका तयारी कक्षाहरु पढाउन नपाउने भएको छ ।कर्मचारीहरुलाई मर्यादित र सेवामा प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार...

देशभर गएको २४ घण्टामा १६ सय ६९ संक्रमित थपिए , १६ जनाको निधन

  काठमाडौं । नेपालमा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि...

राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले...

कार्यालय अगाडि भेटिएका दुई वटा सकेट बम सेनाद्वारा  निष्क्रिय

सिमकोट । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ । सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय...

रुकुमकी मृगौला पीडित बिकलाई मलेसियामा रहेका नेपालीहरुको सहयोग

बालाराम देवकोटा रुकुम पश्चिम् । मुसिकोट नगरपालिका १२ का मृगौला पिडित महिला डिला बिकलाई रोजगारिको सिलसिलामा बिदेस गएका युवाहरुले आर्थिक रकम सहयोग गरेका छन । बिगत लामो समय देखि मृगौला रोग बाट ग्रसित पीडितलाई राहत स्वरुप...