नेपालको कान्छो जिल्लाको काखमा रहेको सौर्न्दर्य “कमल ताल” (भिडियो )

विपेन उलङगे त्रिवेणी । कमल ताल रुकुम (पूर्व ) को सिस्ने गाउँपालिका स्थित रुकुमकोटमा रहेको पर्यटनको सौर्न्दर्य हो । यस तालमा कमल उम्रिने र त्यसको फुलफुल्नुको साथै उक्त कमलको विभिन्न भागलाई स्वास्थ्य उपचार जडिबुटीको रुपमा...

करेन्ट लागेर एक हात्तीको निधन

काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिका–५ परेमारामा आज एउटा जंगली हात्ती मृत फेला परेको छ। बिजुली बत्तीको करेन्ट लागेर परेमारा गाउँदेखि पूर्व धानखेतमा हात्ती मृ त भेटिएको स्थानीय बच्चुलाल चौधरीले बताए। पूर्व पिप्रा धरमपुर घोघनपुर उपभोक्ता...

शिक्षकमा कोभिड संक्रमण देखिएपछि विद्यालय बन्द

  काठमाडौँ । गोरखा नगरपालिकाले आफ्नो क्षेत्रभित्र मंसिर १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले शिक्षकहरूमा पनि कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले कोरोना संक्रमितहरको संख्या कमहुदै गएपछि...

आज सुनको मुल्यमा वृद्धि

  काठमाडौँ । स्थानीय बजारमासुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु ३०० ले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकामा...

अब औद्योगिक क्षेत्र फस्टाउछन्

क‌ैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोनाका कारण प्रभावित औद्योगिक क्षेत्रको विकास विस्तारै फस्टाउँदै जाने बताएका छन् । कैलालीको टीकापुरमा रहेको खाद्य गोदामको आज अवलोकन गर्दै उहाँले औद्योगिक क्षेत्रको विकासमा सरकारले उच्च प्राथमिता...

नेकपामा फुट हुँदैन : उपाध्यक्ष गौतम

  दाङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको जानकारी दिए...

नेपालमा गएको २४ घण्टामा १ हजार ६ सय ७४ संक्रमित थपिए, निधन हुने ७...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ६७४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ६७४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख १८...

महानगरले आइतबारदेखि नि:शुल्क पिसिआर परीक्षण गर्दै

  काठमाडौं । काठमाडौं महानगरले पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। शनिबार राष्ट्रिय विभूति शंखधर साख्वा र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले नि:शुल्क पिसिआर परीक्षण गराउन...

पाँच दिनको लागि झुलाघाट सिमा नाका खोलिने

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । यही मङ्सिर ८ गते देखि १२ गतेसम्म...

नेपालमा थप १ हजार ९ सय ४५ संक्रित थपिए

  काठमाडौं । नेपालमा थप एक हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि...