वडा अध्यक्ष मृत अवस्थामा फेला

  कञ्चनपुर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका एक वडा अध्यक्ष झुन्डिएको अवस्थामा मृत भेटिएका हुन । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर...

कोभिड संक्रमितको नि:शुल्क उपचार नगर्न अस्पताललाई कारबाही गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए...

करिब २ लाख नगदसहित सात जुवाडे नियन्त्रणमा

  काठमाडौं । धरानबाट सात जना जुवाडे पक्राउ परेका छन्। बुधबार मध्यराति धरान-१५ का सुरेश लिम्बूको घरबाट १ लाख ८९ हजार २१५ रुपैयाँसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान-१५ का राजकुमार लिम्बू, दीपराज आङ्देम्बे,...

नेपालमा गएको २४ घण्टामा २ हजार १ सय ३ संक्रमित थपिदा २ हजार ८...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार १०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार १०३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख १५...

कोभिड संक्रमणबाट एक वडाअध्यक्षको निधन

  धनुषा । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नं.६ का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । ७०...

नेपालमा गएको २४ घण्टामा १ हजार ४ सय ४२ संक्रमित थपिए , निधन हुने...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ४४२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ४४२ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख १२...

सल्यानमा गुडिरहेको बसबाट लडेर एक युवाको निधन

  सल्यान । सल्यानमा गुडिरहेको बसको ढोकाबाट लडेर एक जना युवकको मृत्यु भएको छ। जिल्लाको बागचौर नगरपालिका वडा नं. ११ का २१ वर्षीय एकराज खड्काको गुडिरहेको ना ५ ख १००१ नम्बरको बसको ढोकाबाट लडेर मृत्यु...

नेकपा सचिवालय बैठक आगामी १३ गते बस्ने, अध्यक्षद्धयको छुट्टाछुट्टै प्रस्ताव पेस हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले छुट्टै प्रस्ताव ल्याउने...

सिन्धुलीको सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण सम्पन्न

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले उद्यान निर्माण गरेको छ । गाउँपालिका–५ सोल्पाठानामा ‘उद्धव स्मृति उद्यान’ निर्माण गरिएको हो । साविक सोल्पाठना गाउँ विकास समितिमा २०५४ सालमा निर्वाचित अध्यक्ष उद्धव खड्काको सम्झनामा उद्यान निर्माण गरिएको गाउँपालिका...

रोल्पाकी कोभिड संक्रमित वृद्धाको बुटवलमा निधन

  काठमाडौं । लुम्बिनी प्रदेशको रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको निधन भएको छ । निधन हुनेमा रोल्पाकी ७७ वर्षीय एक महिला रहेकी छन् । बुटवल स्थित कोभिड-१९ बिशेष अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका...