गौतम अब मन्त्री बन्न पाउने
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम मन्त्री बन्न सक्ने भएका छन् । आज बुधबार संवैधानिक इजलासले मन्त्री बन्नबाट रोक लगाउन अन्तरिम आदेश अस्विकार गरेको छ । यससँगै गौतमको मन्त्री बन्ने...
सुर्खेत र कैलाली जिल्ला जोड्ने दुई पक्की पुल
दाङ । सुर्खेत र कैलाली जिल्ला जोड्ने पक्की पुल निर्माणले तीव्रता पाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका राजधानी रहेका यी दुई जिल्लालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण थालिएको हो ।
सुर्खेतको...
नेपालमा संक्रमितको सङ्ख्या २ लाख नाघ्यो, गएको २४ घण्टामा २६ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ५६९ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २...
दाङमा महिलालाई बोक्सीको आरोप लगाउने तीन जना प्रहरी नियन्त्रणमा
तुल्सिपुर । दाङको घोराही र तुलसीपुरबाट महिलालाई बोक्सीको आरोप लगाउने ३ जना पक्राउ परेका छन । प्रतिस्ठामा आच पुय्राउन बोक्सीको आरोपमा गालीगलौज गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा...
सुनिता र सविना असाध्यै मिल्ने गायिका (भिडियो )
काठमाडौं । गायिका सुनिता संयक लिम्बू र सविना योङ्ह्याङ दुबै जना पेसाले गायिका हुन । यी दुई उमेरले केहि अन्तर रहेपनि एकअर्काका मिल्ने साथि हुन । काठमाडौ र गाउँमा भेट्दा दुबैजना संगै बस्ने गर्छन्...
होम आइसोलेशनमा रहेका एक बृद्धको निधन
कोरोना सङ्क्रमणका कारण पूर्वी चितवनमा एक जनाको मृत्यु भएको छ । कोभिड सङ्क्रमण पुष्टि भइ होम आइसोलेशनमा रहेका रत्ननगर नगरपालिका वडा नम्बर १२ जिरौनाका ६८ वर्षीय वृद्धको कोभिड सङ्क्रमणका कारण मृत्यु भएको हो ।
इलाका...
कारागारको आइसोलेसनबाट विप्लव समूहका कार्यकर्ता भागे
बझाङ । बझाङ कारागारबाट विप्लव समूहका एक कार्यकर्ता फरार भएका छन्। बुधबार बिहान करिब सवा ६ बजे सदरमुकाम चैनपुरको कारागारबाट छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ५ का ३५ वर्षीय प्रविन धामी फरार भएका हुन्।
जेलर झलक...
पत्थरीको सम्पूर्ण उपचार सुर्खेतबाटै हुने
काठमाडौं । कर्णालीमा भरपर्दो उपचार पद्धति नहुँदा समस्यामा परेका मिर्गौलाको पत्थरीका बिरामीलाई खुसीको खबर छ । अब पत्थरीको सम्पूर्ण उपचार कर्णाली प्रादेशिक अस्पताल सुर्खेतबाटै हुने भएको हो ।
प्रदेश अस्पतालमा लेजर प्रविधिबाट पत्थरी निकाल्न प्रयोग...
वामदेव गौतमको मुद्धाको सुनुवाई आज
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयविरूद्ध परेको रिट आजको संवैधानिक इजलासमा तोकिएको छ।
वामदेव विरूद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भर...
तिहारमा तीन दिन बैंक नखुल्ने
काठमाडौं । कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरु नखुल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स सङ्घले जनाएको...











