मिस नेपाल–२०२० मा २१ प्रतिस्पर्धी

काठमाडौं । यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सन २०२० को लागि मिस नेपाल छनोट कार्यक्रम तय भएको हो । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा...

कर्मचारीमा कोभिड पोजेटिभ देखिएपछि सल्लाघारी यातायात कार्यालय बन्द

  काठमाडौं । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भक्तपुरको यातायात व्यवस्था सेवा कार्यालय बन्द भएको छ। कार्यालय प्रमुखसहित अन्य कर्मचारीहरुलाई संक्रमण देखिएपछि गत आइतबारदेखि सेवा बन्द गर्नु परेको कार्यालयले जानकारी दिएकाे हो । कार्यालयले अर्को सूचना नआएसम्म...

नेपालमा गएको २४ घण्टामा २ हजार ७ सय ३६ संक्रमित थपिए, २२ जनाको निधन

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७३६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ७३७जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९९ हजार...

झापाको दमकमा अक्सिजनसहित ३० शैय्याको कोभिड अस्पताल

झापा । झापाको दमकमा अक्सिजनसहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । दमक नगरपालिकाले दमक अस्पताल मातहत रहने गरी ३० शैय्याको कोभिड अस्पताल आइतबारदेखि सञ्चालनमा ल्याएको हो । अस्पतालमा लक्षणसहित स्वास्थ्यमा समस्या देखिएका कोरोना संक्रमितको उपचार...

संगितकार ऋषि रानाको “क्यारी फर्कौं नेपाल” सार्वजनिक (भिडियो )

काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को...

ओलीका दुतहरुलाई प्रचण्डको जवाफ : कार्यकारी अध्यक्षको हैसियतमा बैठक बोलाउछु

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट बोलाउछु (नेकपा) को विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार धाइरहेका छन् । खासगरी गत शनिबार अध्यक्ष प्रचण्डसहितका ५...

उपत्यकामा १ हजार ४ सय २८ जना कोभिड संक्रमित थपिए

  काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना...

गएको २४ घण्टामा २ हजार ५ सय ७१ संक्रमित थपिदा १ हजार ७ सय...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ५७१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९७...

सुस्तामा विद्युत पुग्यो, स्थानीयमा खुसियाली

परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको...

देशको नाम नेपाल मात्र लेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपालको नाम अगाडि संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। समितिको बैठकले मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको तर्क गरेको...