नेपालको औपचारिक नाममा कुनै विशेषण जोड्न जरुरी छैन : परराष्ट्रमन्त्री ज्ञवाली

  काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको साथै नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभएको छ । मन्त्रीपरिषदको असोज ११ गतेको बैठकले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल...

सल्यानमा पहिलोपटक कोभिड बिरामीको निधन

  सल्यान । सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो । केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ...

ओली पक्षको भेला, पूर्व एमाले एक ठाउँमा ल्याउन नेता पोखरेलको निर्देशन

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको आन्तरिक विवादकाबीच ओली समूहको भेला भएको छ । पछिल्लो आन्तरिक विवादकाबीच काठमाडौंको बसुन्धारामा ओली समूहका नेताहरुको भेला भएको हो । भेलामा माधव नेपाल समूहको...

सवारी चालकसँग १ मिनेट” अभियान सुरु

पोखरा । सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसँग १ मिनेट अभियानको सुरुवात गरेको छ । दिनप्रति दिन बढ्दो सवारी चाप तथा बढ्दो...

नेपालमा गएको २४ घण्टामा २ हजार ८ सय १७ संक्रमित थपिए, निधन हुने २१...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ८१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ८१७ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९४...

मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ अौं बार्षिक सधारणसभा सम्पन्न

कृष्ण गुप्ता  कलैया । बारा जिल्ला कलैया उप–महानगरपालिकाको वडा नं. २३ मा रहेको मिरमिरे बचत तथा ऋण सहकारी संस्थाको ९ औँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण...

पूर्वसांसद लामाको निधन

काठमाडौं । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उहाँको आज निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए । उनको विगत दुई वर्षदेखि मधुमेह र...

सांसदहरूको दशै भत्ता भ्रष्टाचार भएको छैन : प्रधानमन्त्री ओली

  काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले दशैँको भत्तामा भ्रष्टाचार नभएको दाबी गरेका छन् । एक टेलिभिजन कार्यक्रमको कुराकानीका क्रममा संसदहरुले पाएको दशैँ भत्ता कोरोना कोषमा जम्मा गरिसकिएको बताउदै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन । ’सांसदहरु...

प्रदेश १ मा कोभिड-१९ उपचार निःशुल्क

  काठमाडौँ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् । सो केन्द्रको क्षमता एक सय श्यया हुने र...

संसारभर कोरोना संक्रमितको संख्या ५ करोड कट्यो, १२ लाख भन्दा बढीको मृत्यु

सन् २०१९ को अन्तिम तथा २०२०को सुरुवात देखि चाइनाबाट सुरुवात भएको कोरोना भाइरसको महामारी संसारभरी फैलिएसँगै आजसम्म संक्रमित व्यक्तिको संख्या ५ करोड कटेको छ । सुरुमा सामान्य रुघाखोकिकै जस्तो लक्षण देखिएको यस भाइरस संसारभरी फैलिएसँगै...