अशक्त इश्वर चेम्जोङलाई औषधी र खाद्यान्न सहयोग
पदमदुःखी सम्बाहाम्फे
पाँचथर, १० कात्तिक । पाँचथर जिल्लाको कुम्मायक गाउपालिका ५ स्थित स्याबरुम्बा आहालेका इश्वर चेम्जोङ्लाई कुम्मायक कुस्सायक साहित्यिक समाज, आदिवासी जनजाती महासंघ कुम्मायक र किरात याक्थुङ चुम्लुङद्वारा औषधि र खाद्यान्न सामग्री सहयोग भएको छ...
कोभिड पोजेटिभ भएका पूर्वसांसद चौधरीको निधन
काठमाडौं । संविधानसभाका पूर्वसदस्य मानपुर चौधरीको कोरोना संक्रमणबाट आज निधन भएको छ। सप्तरी, कञ्चनरुप नगरपालिका –४ जगतपुर निवासी चौधरीको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
ज्वरोबाट पीडित ५५ वर्षीय चौधरीलाई...
नेपालमा गएको २४ घण्टामा ५ सय ७० संक्रमित थपिए, १४ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५७० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५७० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ...
राष्ट्रपतिबाट लगाए प्रधानमन्त्री ओलीले टीका
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दसैँको टीका लगाइदिएकी छन् । सोमबार दिउँसो प्रधानमन्त्री ओली दसैँको टीका लगाउन राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए ।
त्यस क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई टीका र जमराको...
रअ प्रमुखको भ्रमणबारे परराष्ट्र मन्त्री ज्ञवालीलाई संयोजक मिश्रका ८ प्रश्न
काठमाडौं । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमणबारे परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई ८ प्रश्न सोधेका छन्।
आइतबार बिहान रेडियो कान्तिपुरसँग अन्तर्वार्ताका क्रममा...
कमजोर आर्थिक अवस्था भएकाको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको उपचार निःशुल्क गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । खर्चका अभावमा कुनै पनि बिरामी उपचारबाट वञ्चित गर्नु अस्पताल सेवाको मर्म र स्वास्थ्यकर्मीको आचारसंहिता...
नेपालमा गएको २४ घण्टामा २ हजार २ सय २५ संक्रमित थपिए, १३ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार २२५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार २२५ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ५५...
पोखरी छ, पानी छैन, सिचाइमा नहुदा खेतीपातीमा समस्या
डडेल्धुरा । सिंचाइ गर्नका लागि बनाइएको पोखरीमा पानी नहुँदा समस्या भएको छ । अमरगढी नगरपालिका –७ नानीभटगाउँका ३० घर परिवारका लागि २०७२ सालमा पोखरी निर्माण गरिए पनि अहिलेसम्म पानी नहुँदा अन्नबाली तथा तरकारी खेती...
पाटन सिल, देहिमाडौँ बन्द
बैतडी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ बजार बन्द गरी सवारी आवागमनमा रोक लगाइएको छ । पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दको अध्यक्षतामा बसेको...
कोभिडको कारण पाँच महिने शिशुको निधन
काठमाडौं । धरानको बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पाँच महिने शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मोरङ सुन्दरहरैचाकी ५ महिने शिशुको बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
बी.पी. कोइरालाबी.पी. कोइराला धरान का...









