भक्तपुरमा अत्यावश्यक सेवा बाहेक सबै सेवाहरु बन्द
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द...
सांसद तथा नेता भिम रावलले दशैँको भत्ता नलिने
काठमाडौं । देशभर कोरोना महामारीको संकटमा गुज्रिरहेको बेलामा पनि दशैं भत्ता लिएको भनी सर्वत्र आलोचना र विरोध हुन थालेपछि सांसदहरुले भत्ता नलिने घोषणा गर्न थालेका छन् ।
सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम...
मोरङ, पाटीगाउँका अभियानताहरुद्धारा असहाय लालबहादुरको उद्धार
प्रकाश दिप्साली राई ,नडाहा
मोरङ | मोरङको केराबारी -१, पाटीगाउँका युवा अभियानताहरुले असहाय लालबहादुर राईको परिवारलाई घर निर्माण सहित उद्धार गरेको छ ।
पाटीगाउँ स्थित मनजिते टोलका लालबहादुर राई र आइतमाया राई दुई दम्पती नै अशक्त...
वीरगञ्जमा २३ किलो सुन बरामद
काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३...
आज मलेसियामा ८ सय ६९ जना नया बिरामि भेटिए, ३ सय २ जना निकाे...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८६९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
नेपालमा गएको २४ घण्टामा ३ हजार १ सय ६७ संक्रमित थपिदा १ हजार ८...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार १६७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार १६७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख २९...
कात्तिक २ गतेदेखि ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार देखि अत्यावश्यकबाहेकका अन्य सबै सेवा स्थगित गरेको छ । शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभर कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक...
प्रहरी उपरिक्षक पंगेनी र प्रहरी नायव उपरिक्षक मिश्र नगद पुरस्कार सहित सम्मानित
अनिल गुप्ता
बारा । जिल्ला प्रहरी कार्यालय बाराले ६५ औं प्रहरी दिवस आज भव्यतताको साथ आफ्नै कार्यालयको पराङ्गन मनाईएको छ । जिल्ला सम्वन्य समिती बाराका अध्यक्ष नवलकिशोर सिंहको प्रमुख अतिथीयमा सम्पन्न सो कार्यक्रममा कलैया उपमहानगरपालिका...
कृषि तथा वन विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन
काठमाण्डौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो ।
विश्वविद्यालयका उपकुलपति प्राडा...
भक्तपुरमा ४ हजार १ सय १ जनामा कोभिड पुष्टि, ४६ जनाको निधन
भक्तपुर । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । त्यसैगरि कोरोना भाइरसको संक्रमणबाट शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
अहिलेसम्म संक्रमित...











