नेकपा कर्णालीको सचेतकमा कुर्मराज शाही
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको सचेतकको जिम्मेवारी कालीकोटबाट निर्वाचित सांसद कुर्मराज शाहीले पाएका छन् । मुख्यमन्त्री शाहीले उनलाई बुधबार प्रमुख सचेतकमा नियुक्त गरृका हुन ।
संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले...
चाडबाड नजिकिदै गर्दासमेत अझै खुल्न सकेनन् सुपथ मूल्य पसल
बाग्लुङ । चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो ।
ठूला...
२७ जना कैदीबन्दीको सजाय छुट
काठमाडौं । तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती कैद मिनाहा गरिएको कारागार प्रशासनले...
झापाको एक सहकारीले सदस्यलाई भत्ता बाँड्दै
काठमाडौं । झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । सहाराले एकल महिला, एकल पुरुष, शारीरिक अशक्त र ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई वार्षिक भत्ता...
नेपालमा गएको २४ घण्टामा ४ हजार ४७ संक्रमित थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ४ हजार ४७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ४ हजार ४७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ११...
सुदूरपश्चिम जिल्लाको दिपायलबाट हवाई सेवा सञ्चालन हुने
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबै भन्दा पुरानो जिल्लाको दिपायल विमानस्थलमा यही असोज ३० गतेदेखि हप्तामा एक दिन हवाई उडान सञ्चालन हुने भएको छ । धनगढी हप्तामा एक जहाज सञ्चालन हुने नेपाल...
विश्व हिन्दी लघुकथा सम्मेलन सम्पन्न
काठमाडौं । विश्व हिन्दी लघुकथा सम्मेलन सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट आइतबार भारतको हरियाणाबाट सञ्चालित उक्त सम्मेलन भारतको "मानुमुक्त मानव मेमोरियल ट्रस्टको आयोजनामा सम्पन्न भएको हो ।
सम्मेलनमा विभिन्न १४ देशबाट लघुकथाकारहरुले सहभागीता जनाएका...
पत्रकार शिव गाउँलेलाई मातृशोक
काठमाडौ । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेलाई मातृशोक परेको छ । उहाँका ९३ वर्षीया आमा सोमादेवी कोइरालाको आज निधन भएको हो । बिहान ललितपुरको खुमलटारस्थित निवासमा उहाँको निधन भएको हो ।
उहाँको आजै पशुपति...
पोखरामा सडक कुकुरको बन्ध्याकरण
काठमाडौ । हिमालयन एनिमल रेष्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण शुरु गरेको छ । हार्टले यसअघि रेविज खोप लगाउदै गरेकोमा यसपटक सडकमा कुकुरको सङ्ख्या अत्याधिक बढ्न थालेपछि कुुकुरको बन्ध्याकरण थालेको हो ।
कार्यक्रम...
नेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु
काठमाडौं । कोरोना महामारीका कारण छ महिनादेखि रोकिएको नेपालगञ्ज विमानस्थल विस्तारको काम गुरुयोजनानुसार पुनः शुरु गरिएको छ । हाल विमानस्थलको रनवे र टर्मिनल भवन निर्माणको काम भइरहेको छ । यसैगरी रनवे र टर्मिनल भवन...











