चिनियाँ नागरिक र प्रहरी बिच झडप हुदा ८ जना घाइते
काठमाडौं । घर फर्कन माग गर्दै सिंहदरबार अगाडि धर्ना दपन आएका चिनियाँ नागरिक र प्रहरी बिच झडप भएकाे छ । चिनियाँ नागरिकले निषेधित क्षेत्रमा आएपछि झडप भएको हाे ।
जुलुस सहित आएका चिनियाँ नागरिकलाई राेक्न...
काेसी अस्पतालबाट ८ जना काेराेना संक्रमित डिस्चार्ज
काठमाडौं । काेसी अस्पताल विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् ।
कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज भएका गरिएको हो ।...
आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु
काठमाडौं । आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनाभाइरसको महामारीको बीचमा सुरक्षा सतर्कता अपनाउदै संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो ।
आजकाे बैठकमा नियमित एजेन्डा र अतिरिक्त दलहरुले शुभकामना...
बाबुआमाको हत्या गरि प्रहरीमा फाेन
काठमाडौं । तेह्रथुमको फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् ।
इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन्। सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र...
नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय १ पुग्याे
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय १ पुगेकाे छ । कपिलवस्तुका दुई जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय १ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु -८...
स्वीट्जरल्यान्डले पठाएको ३० हजार पिसिआर किट नेपाल आईपुग्याे
काठमाडौं । स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि आवश्यक ३० हजार थान पीसीआर टेस्ट किट सहयोग गरेकाे छ ।
उक्त किट बिहीबार नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन ।
सडक...
लापरबाही गरेर एम्बुलेन्स चलाउदा दुर्घटना
काठमाडौ । काठमाडौंकाे गाैशलामा एक एम्बुलेन्स र कारलाई ठक्कर दिदा कार चालक घाईते भएका छन ।
बिहीबार दिउँसो गाैशलाचाेक नजिकै मित्रपार्कमा ग्राण्डि हस्पिटलाे बा १० च ८५१३ नम्बरकाे कारलाई बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले...
काेराेना : मलेसियामा बिहिवार मर्नेकाे सङ्ख्या शुन्य, नेपाली सहित थप ३९ नयाँ संक्रमित
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण आज बिहीबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३९ जना रहेकाे छ । नयाँ संक्रमित मध्ये ९जना नेपालीहरु रहेका छन ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे...
छिमेकीलाई खुकुरी प्रहार गरी घाइते
काठमाडौं । छिमेकीलाई खुकुरीले प्रहार गरी घाइते बनाएको अभियोगमा धरान उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय बिजय तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ भृकुटी पाखास्थित खाली डाँडामा विद्युत मर्मत पेशा गर्ने उनीहरुबीच मोबाईलको...
सांसदहरूकाे काेराेना परिक्षण सुरु
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएकाे छ ।
शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
राष्ट्रिय सभा सांसदहरु र प्रतिनिधिसभा...