जनता माग्छन् अस्पताल, सरकार दिन्छ भ्युटावर : त्रिवि चिकित्सक

काठमाडौं । अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन्। चिकित्सा शिक्षा सुधारको माग राखेर आइतबार चिकित्सकहरूले डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन् । चिकित्सक शिक्षा...

करिब ८० प्रतिशत सरकारी कर्मचारीमा कोभिड पोजेटिभ हुन सक्ने

काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै...

बुटवलमा बिहानैदेखि प्रदर्शन

बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा रुपन्देहीमा बिहानैबाट प्रर्दशन शुरु भएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै यहाँका विभिन्न ठाउँमा प्रर्दशन शुरु भएको हो । निषेधाज्ञाका...

अर्घाखाँचीमा अत्यावश्यक सेवा बाहेक सात दिनसम्म जिल्ला प्रशासन बन्द रहने

अर्घाखाँची । अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा अति आवश्यका सेवाहरु बाहेकक अन्य सेवाहरू आइतबारबाट सात दिनको लागि बन्द गरिएको छ । प्रशासनका प्रमुख सहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसंगै प्रकोप सतर्कताका लागि भन्दै कार्यालय...

ब्रेन ट्युमर पीडित बालकलाई प्रवासमा रहेका नेपालीको सहयोग

कैलाली । ब्रेन ट्युमर पिडित हेमराज ओझालाई प्रवासमा रहेका नेपालीहरुले एक सहयोग अभियान सन्चालन गरि नेपाली २ लाख ३० हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरेका छन् । भारतको देहरादुन राज्यमा रहेको सिनर्जी अस्पतालमा...

काङ्ग्रेस नेता अर्जुननरसिंह केसी, गगन थापा लगायतलाई कोभिड पोजेटिभ

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी र काङ्ग्रेस नेता तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ। दुई दिनअघिदेखि कांग्रेसले पार्टी कार्यालयमा स्वाब संकलन गरेको थियो। शनिबार रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि...

कुलमान घिसिङ र डाक्टर केसीको समर्थनमा मोटरसाइकल र्‍याली

प्रकाश दिप्साली राई नडाहा । सकारात्मक परिवर्तनको लागि युवा जमातले अगुवाईमा नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्ती तथा आमरण अनसनरत डा.गोविन्द के.सी.को मागलाई सम्बोधन गर्न माग गर्दै आज बराहक्षेत्रका युवाहरूले मोटरसाइकल र्याली गरेका...

प्रधानमन्त्रीका ६५ सुरक्षाकर्मीलाई पनि कोभिड पोजेटिभ

  काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । अरु केही सुरक्षाकर्मीको रिपोर्ट आउन बाँकी रहेको र भोलि सम्म आउने बताएको छ । स्रोतका अनुसार नेपाली सेनालका...

नेपालका कान्छा अभियान्ता केपी खनाललाई नयाँदिल्लीमा “युथ आइकन” अवार्डले सम्मान

काठमाडौं । भारतका पिता महात्मा गान्धी १५१औं जन्म जयन्तीका अवसरमा नेपालका कान्छा अभियन्ता केपी खनाललाई युथ आइकन अवार्डमार्फत सम्मान गरिएको छ । शुक्रबार उनलाई नयाँदिल्ली स्थित एक कार्यक्रमका बीच अवार्ड प्रदान गरिएको हो । खनाललाई...

नेपालमा प्रकोपका बिरामी ८४ हजार ५ सय ७० पुगे

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार १२० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार १२० जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ८४ हजार ५...