४ जना जुवाडे नगदसहित पक्राउ
कैलाली । धनगढी उपमहानरगपालिका-३ बडराबाट तास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-२ बस्ने ३८ वर्षीय सम्राट सिंह लगायत ४ जनालाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
जसअनुसार जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं ३ बडहरा बस्ने...
भन्सार छली ल्याएका २ सय ७८ थान ब्याट्री
कैलाली । धनगढी उपमहानगरपालिका-१ पशुपति टोल बस्ने ३३ वर्षीय साने आलमलाई भन्सार छली ल्याएको करिब ३३ हजार ३ सय ६० रुपैयाँ बराबरको २ सय ७८ थान मोबाइलका ब्याट्री सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको...
बहुविवाह मुद्दाका फरार प्रतिवादी राधिका र राजेन्द्र पक्राउ
बझाङ । जिल्ला अदालत बझाङको २०७० फागुन २३ गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद र १६ हजार जरिवाना ठहर भएका २ जना प्रतिवादीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जयपृथ्वी नगरपालिका-३ बस्ने...
मनाङमा स्वास्थ प्रमुखमा कोरोना संक्रमण, जिल्ला अस्पताल सिल
मनाङ । मनाङमा मङ्गलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्याङजा चापाकोट घर भई मनाङ स्वास्थ्य कार्यालयमा कार्यरत स्वास्थ्य प्रमुखलाई संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी धुर्व गिरीले जानकारी दिए।
स्वास्थ्य प्रमुख नै संक्रमित...
आफ्नै बाबुको हत्या आरोपी पक्राउ
झापा । आफ्नै बुबाको हत्या गरेको अभियोगमा झापा गाउँपालिका-३ बस्ने २५ वर्षीय सुनिल टुडुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सुनिलले सोमबार राति बाँसको भाटा प्रहार गर्दा गम्भीर घाइते भएका उनका पिता ७० वर्षीय...
कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय ५५ जना संक्रमित, मृत्यु ७ जना
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय ५५ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८ सय ५५ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३३ हजार ५३३...
अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित महिला प्रहरी नियन्त्रणमा
लमजुङ । अवैध रुपमा लुकाई छिपाई राखेको जडिबुटी सहित बेसिशहर नगरपालिका-७ बस्ने ३८ वर्षीया सिद्धि माया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
तामाङको घरमा अवैध रूपमा जंगली जडिबुटी संकलन गरी लुकाई छिपाई राखेको भन्ने...
चोरी र हातहतियार खरखजना मुद्दाका दोषी चौधरी एक वर्षपछि पक्राउ
कैलाली । चोरी र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादी धनगढी उपमहानगरपालिका-३ बस्ने ३८ वर्षीय विशाल चौधरीलाई सोही ठाउँस्थित चटकपुरबाट आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०७६ असार २३ गते सोही उपमहानगरपालिका-५ तारानगरस्थित विकास सिंहको किराना...
लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट ११ जना पक्राउ
काठमाडौं । बाँके, नेपालगंज उपमहानगरपालिका-१३ उधौपुरुवा बस्ने २२ वर्षीय ओम प्रकाश सिंहलाई २० ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित किसान इँट्टाभट्टामा जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण...
सुदुर पश्चिमली नेपाली समाजद्धारा दार्चुलाका बाढी पीडितलाई राहत वितरण
कैलाली । सुदुर पश्चिमेली नेपाली समाजहरुको सयुक्त अभियानमा दार्चुलाका बाढी पिडित तथा कोभिड १९ बाट समस्या खेपि रहेका ५० घरपरिवारलाई खाद्यान्न तथा कमम्ल बितरण गरेको छ ।
दार्चुलाको बिभिन्न गाउँपालिकामा अविरल वर्षाका कारण विस्तापित भएका...










