विभिन्न पाँच जिल्लामा ईनार तथा खोलामा डुबेर पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-३ साईबाबा चोक बस्ने खविराज राईको ईनार सफा गर्ने क्रममा ईनारमा डुबेर सोही ठाउँ बस्ने मोरङ उर्लाबारी घर भएका २९ वर्षीय तेमेन लिम्बुको आइतबार मृत्यु भएको छ । ईनारमा डुबेर बेहोस...

कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ३९ संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ३९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप १ सय ३९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १८ हजार ७५२...

कालापानी, लिम्पियाधुरामा नेपालीलाई प्रवेश निशेध गर्न भारतको पत्र

  काठमाडौ । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश निशेध गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । उसले एक पत्र लेख्दै यस्तो आग्रह गरेको हो । नेपालको दार्चुलासंग जोडिएको भारतको धार्चुला जिल्ला प्रशासनले नेपालको...

ललितपुर, रुकुम पूर्व र रोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । ललितपुर, काठमाडौं धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका-२ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई गत असार १३ गते...

गोरु काटेको अभियोगमा एकजना पक्राउ

मोरङ,। गोरु काटेको अभियोगमा मोरङमा एकजना  युुुुवा पक्राउ परेेेकाछन्  । मोरङको सुन्दरहरैंचा नगरपालिका-९ पुलचोक बस्ने २५ वर्षीय सुमन दनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको हो  । दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी...

काङ्ग्रेस नेता ओझालाई पार्टी निलम्बन प्रति कैलालीका केहि नेता बिरोधको तयारीमा

राहुल गुप्ता  कैलाली ।नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिले शनिबार कैलालीका नेता तथा पूर्व राज्यमन्त्री पुष्करनाथ ओझालाई पार्टीबाट निष्कासित गरेपछि कैलालीका केही नेताले सो निर्णयको विरोध गरेका छन् । उनिहरूले कांग्रेस सभापति देउवा पत्नी आरजु राणा देउवालाई...

जेष्ठ नागरिक र बालबालिकालाई सहयोगी नेपालको नि:शुल्क स्वास्थ्य परिक्षण र सहयोग

काठमाडौं । सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका तथा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ । हरेक शनिवारको जस्तै यस शनिबार पनि संस्थाले ललितपुर महानगरपालिका -१८ भैसेपाटिमा...

कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ३० जना संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ३० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप १ सय ३० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १८ हजार ६१३...

श्रीमती हत्या अभियुक्त रञ्जन कोइरालाको कैद छुट फैसलाको पुनरावलोकन हुने

काठमाडौ । श्रीमती हत्याका अभियोग लागेका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई जेलमुक्त गर्ने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न सर्वोच्चले अनुमति दिएको छ । सर्वोच्च अदालतले पूर्वडीआइजी रन्जन कोइराला जोडिएको फैसलाको पुनरावलोकनको लागि आइतबार तीन सदस्यीय इजलास गठन...

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ

काठमाडौं । अवैध रुपमा हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भएका ४० वर्षीय ढुण्डी राज न्यौपानेलाई नगद १९ लाख ९१ हजार रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गेको...