कोरोना संक्रमणबाट १७ वर्षीया किशोरीको मृत्यु, हालसम्म मृत्यु हुने ४५ पुगे
काठमाडौ । कोरोना भाइरस संक्रमणबाट बाराकी एक १७ वर्षीया किशोरीको मृत्यु भएको छ । ती किशोरीको शुक्रबार बेलुकी निधन भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बारा परवानीपुर वडा नम्बर ८...
कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ९ जना संक्रमित हुदा १ सय...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ९ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १ सय ९ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १८ हजार ४८३...
प्रहरीमा जागिर लगाईदिन्छु भनि ठगी गर्ने रुकुमका एकजना पक्राउ
काठमाडौं,। प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-११ महादेवटार डेरा गरी बस्ने पश्चिम रुकुम बाफिकोट गाउँपालिका-९ झुला घर भएका २४ वर्षीय अनिल विक्रम भन्ने अनिल वलीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको...
संक्रमित बढेपछि पर्सामा शनिबारदेखि निषेधाज्ञा जारी
वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ ।
भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै निषेधाज्ञा जारी गरेको छ । शुक्रबार सरोकारवाला निकाय...
कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय ३३ जना संक्रमित हुदा १ सय...
काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १ सय ३३ जनामा देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १ सय ३३ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १८ हजार ३७४...
स्वीस दुतावासद्धारा सरकारलाई ४० हजार पीसीआर किट
काठमाडौँ । नेपालस्थित स्विजरल्यान्डको दूतावासले सरकारलाई ४० हजार पीसीआर किट र २ वटा रियल टाइम पीसीआर मेसिन हस्तान्तरण गरेको छ ।
नेपालका लागि स्विजरल्यान्डकी राजदूत एलिजाबेथ भो क्यापलरले शुक्रबार उक्त सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त...
सात करोडबढी ठगी गरी फरार व्यक्ति पक्राउ
काठमाडौं । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटीएको प्रहरी टोलीले जिल्ला झापा दमक नगरपालिका ०७ कृष्णमन्दिर बस्ने बर्ष २९ को चन्दन जिन्दललाई बिहिबार बेलुका भक्तपुर मध्यपुर ठिमि नगरपालिका ३ गठ्ठाघरबाट पक्राउ गरेको छ ।
झापा, बारा,...
सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । सरकारी छाप दस्तखत कीर्ते र ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर महांकाल गाउँपालिका-२ बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७० चैत १७ गतेको फैसलाले २ वर्ष...
मलेसियामा गुणराज सुतेकै ठाउँमा अस्ताए
क्वालालम्पुर । मलेसियामा एक नेपालीको सुतेको अवस्थामा मृत्यु भएको छ । भोजपुर बस्टिङ निवासी गुणराज राई सुतेको अवस्थामै मृत फेला परेका हुन ।
मलेसियाको काजाङ स्थित मित्रपोस सेक्युरिटी कम्पनीमा विगत दुई बर्ष देखि कार्यरत ४२...
हिमाल टाईम्स डटकमको सम्पादकमा सपना बस्याल
संगिता ओली
काठमाडौ । अनलाइन डिजिटल पत्रिका हिमाल टाईम्स डटकमको सम्पादकको रुपमा सपना बस्याल नियुक्ति भएकी छिन् । बस्याल करिब एक दशक लामो पत्रकारितामा सक्रिय रहेकी पत्रकार हुन ।
चितवनको भरतपुर नगरपालिका -२ की स्थायी बासिन्दा...









