संखुवासभामा भिषण पहिरो

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा भिषण पहिरो गएको छ । पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएको बताएको छ । रातभरिकाे अविरल वर्षापछि आइतबार बिहान पहिरो गएको र...

बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ। अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। अभिषेकले ट्वीट गर्दै...

बझाङका पहिरो पीडितलाई सुदुरपश्चिमेली नेपाली समाजको राहत

काठमाडौं । सुदुरपश्चिमेली नेपाली समाजले बझाङको केदारस्युँ गाँउपालिका वडा नं ८ मल्लेसीका पहिरो पिडीतलाई राहात वितरण गरेको छ । सुदूरपश्चिमेली नेपाली समाजको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपालीहरुको संयुक्त पहलमा मल्लेसीको पहिरोमा परेर...

कोरोना : नेपालमा गएको २४ घण्टामा ४ सय ३१ डिस्चार्ज  हुदा ७० जनामा संक्रमण 

काठमाडौं । नेपालमा गएको २४ घण्टामा  जना कोरोना संक्रमण ७० जनामा  देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ७० नयाँ संक्रमित थपिएपछि  कुल सं‌क्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । त्यस्तै शुक्रबार...

अझै तीन दिन वर्षातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल...

म्याग्दी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १३ पुगे

काठमाडौं । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृत्यु हुनेहरूमा धौलागिरी गाउँपालिकाका ३ जना , मालिका गाउँपालिकाका ९ जना र रघुगंगा गाउँपालिका १ जनाको मृत्यु भएको छ...

प्रधानसेनापति थापा र नवनियुक्त प्रहरी महानिरीक्षक थापावीच भेटवार्ता

काठमाडौं। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् । प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा...

भारतीय न्युज च्यानल प्रसारणमा रोक लगाएकोमा सरकारले दियो धन्यवाद

काठमाडौं । भारतीय न्युज च्यानलहरुको प्रशारण रोकेकोमा डिजिटल केवल सेवाप्रदायकहरुलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धन्यवाद दिएको छ । शुक्रबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘नेपालका मर्यादित संस्था र नेतृत्वलाई लान्छना गरी अनर्गल...

लाइभ आएर आत्महत्याको प्रयास गरेको थाहा पाए तुरुन्तै प्रहरीलाई खबर गर्नु

काठमाडौं । फेसबुक तथा अन्य सामाजिक सञ्जालमा लाइभ आएर आत्महत्याको प्रयास गरेको थाहा पाए समयमै प्रहरीलाई खबर गर्न अनुरोध गरिएको छ । शुक्रबा रसाइबर ब्युरोले विज्ञप्ति जारी गर्दै त्यस्ता घटना हुन लागेमा तत्काल प्रहरीलाई सम्पर्क...

कोरोना : नेपालमा गएको २४ घण्टामा १ सय १८ नयाँ संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ११८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबार थप ११८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । त्यस्तै शुक्रबार...