महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना
जनकपुर । महोत्तरीको खयरमारामा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चुल्हाइ चौधरी रहेका छन् ।
घारीबथानबाट खैरमारा हँुदै काठमाडौं जानलागेको ना६ख १४६४...
दशैंको टीका लगाउने र आशीर्वाद लिनेक्रम आज पनि जारी
काठमाडौं । आश्विनशुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप दशैंको टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनको घरमा जानेक्रम जारी रहेको छ ।
नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने...
भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द
रामेछाप । भीषण वर्षा र विपद्को उच्च जोखिम बढेपछि रातको समयमा बिपी राजमार्ग बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै असोज १६ गते...
अरनिको राजमार्गमा राति सवारी सञ्चालनमा रोक
रामेछाप । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म नेपालका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
जिल्लामा बाढी,...
शहीद श्रीयमका बुबा गणेश भन्छन् : ‘शहीद परिवार एक ठाउँमा जुटौं, सिंहदरबार जाऔं’
काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका १९ वर्षीय श्रीयम चौलागाईंका पिता गणेश प्रसाद चौलागाईंले शहीद परिवारलाई संगठित हुन आह्वान गरेका छन् । उनले शहीद परिवारका सबै सदस्यहरूलाई एकजुट भई साझा आवाज उठाउन आग्रह गरेका...
ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने जाँचबुझ आयोगको निर्णय
काठमाडौं । भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ गर्न गठन भएको आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरको छ ।
आयोगको आज...
मलेसियामा भव्य रूपमा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम।
क्वालालम्पुर २७ सेप्टेम्बर २०२५ – गैरआवासीय नेपाली संघ मलेसिया र नेपाली व्यवसायी समाज, क्वालालम्पुर मलेसियाको संयुक्त आयोजनामा नेपाली समुदायबीचको एकता र सद्भाव बढाउने उद्देश्यले "दशैं, तिहार र छठ पर्व २०८२" को अवसरमा शुभकामना आदानप्रदान...
मलेसियामा नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम हुँदै
क्वालालम्पुर – मलेसियामा बसोबास गर्ने नेपाली समुदायबीच आगामी नेपालीहरूको महान चाड दशैं, तिहार र छठ पर्व–२०८२ को अवसरमा भव्य शुभकामना आदानप्रदान कार्यक्रम आयोजना हुने भएको छ।
कार्यक्रम आगामी सेप्टेम्बर २७, २०२५ (शनिबार) का दिन 5...
नख्खु कारागारबाट रवि लामिछाने भगाउने ‘योजना’ कसले बनायो?
काठमाडौं - भदौ २३ गतेको जेनजी आन्दोलनमा देशभर ७४ जनाले ज्यान गुमाए। आन्दोलन सुरू भएको दिन काठमाडौंमा मात्र १९ जना युवाको मृत्यु प्रहरीको गोलीमा भएको थियो। मृत्युपछि फैलिएको जनाक्रोशले २४ भदौमा सिंहदरबार, संघीय संसद,...
काउली बोकेको पिकअपमा ३३४ केजी गाँजा
सञ्जय मिश्रा
रौतहट, ५ असोज । रौतहट स्थित प्रहरी गस्ती टोलीले काउली बोकेको पिक अप भ्यानमा लुकाई छिपाई भारत तर्फ लैजाँदै गरेको ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ।
भारतीय सिमाना संग जोडिएको ईशनाथ नगरपालिका–८...











