कोरोना प्रकोप : नेपालमा गएको २४ घण्टामा १ को मृत्यु, १ सय ८० नयाँ...

  काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । थप १ जनाकाे कोरोना संक्रमणकाे कारण मृत्यु भएपछि मृत्यु हुने संक्रमितको सङ्ख्या ३५ पुगेको हो । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बाग्लुङकाे...

कोरोना प्रकोप : मलेसियामा ७१ जना बिरामी मात्र निको हुन बाँकी

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५ "जना रहेकाे छ । गएको २१ दिनदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको...

छुट्टाछुट्टै दुई घटनामा बालिका बलात्कार गर्ने दुईजना पक्राउ

काठमाडौं। गुल्मी, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्यवती गाउँपालिका-४ लिम्घा बस्ने २७ वर्षीय भिम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ...

कुलमान घिसिङलाई पितृ शोक

काभ्रे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृ शोक परेको छ । घिसिङका बुबा कृपासिंङ घिसिङको गत राती ९८ बर्षको उमेरमा निधन भएको हो । घिसिङ ट्वाइलेट जाने क्रममा लडेर घाइते भएका थिए...

बैंकिङ प्रणालीमा अनाधिकृत पहुँच राखि करोडौं भुक्तानी लिनेमध्येका एकजना पक्राउ

काठमाडौं। कृषि विकास बैंकको सूचना प्रविधि प्रणालीमा अनाधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । धादिङ रुबिभ्याली गाउँपालिका-२ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-५...

झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाइदिने अधिकृत पक्राउ

काठमाडौं । झुठ्ठा विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता बनाई दिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालिन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई काठमाडौं गठ्ठाघरबाट शनिबार प्रहरीले पक्राउ गरेको छ । आचार्यले २०७२ मंसिर १० गते झुठ्ठा...

आइतबार देशभरबाट २ सय ९३ जना संक्रमित थपिए

काठमाडौ । गएको २४ घण्टामा देशभर  कोरोनाका २ सय ९३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर हालसम्म...

नेकपा शिर्षनेताहरूलाई दबाव दिन युवाहरूको धर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि नेकपा भित्रको जारी विरोधलाई लियर रुपन्देहीमा आइतबार नेकपाका युवा कार्यकर्ताले धर्ना दिएका छन् । नेतालाई विधि र पद्धतिमा राख्न दबाब स्वरुप धर्ना दिएकाे नेकपाका युवाहरुले बताएका छन । नेकपा निकट...

नक्कली सवारी पास बनाई यात्रु ओसार पसार गर्ने बस चालक पक्राउ

काठमाडौं । नक्कली सवारी पास लिई यात्रु ओसारपसार गरेको अभियोगमा ना.६ ख ८४४५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका-१२ बस्ने २८ वर्षीय आशिष थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट...

सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, जबर्जस्ती करणी मुद्दाका फरार वन अधिकृत यादव पक्राउ

काठमाडौं । काठमाडौं, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूर तथा करणी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी कैलाली धनगढी नगरपालिका-४ चटकपुर घर भएका बन डिभिजन कार्यालय, अत्तरिया कैलालीमा बन अधिकृत पदमा कार्यरत ६०...