१४ वर्षीया बालिका बलात्कार गर्ने तीन जना पक्राउ
बर्दिया । बर्दियामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गेरुवा गाउँपालिका-५ बस्ने २८ वर्षीय प्रशान्त भन्ने नबिन चन्दसहित ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले...
नेपालमा कोरोना संक्रमित थप २ जना पुरुषको मृत्यु
काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । गएको २४ घण्टामा थप २ जनामा कोरोना संक्रमणकाे कारण मृत्यु भएपछि मृत्यु हुने संक्रमितको सङ्ख्या ३४ पुगेको हो ।
स्वास्थ तथा जनसंख्या...
कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोध
काठमाडौं । गोरखामा कोरोना संक्रमित एक ४४ वर्षीया पुरूषको शव व्यवस्थापन कार्यमा स्थानीयले अवरोध गरेका छन्।
शनिबार बिहान गोरखा अस्पतालको आइसोलेसनमा मृत्यु भएका पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीया पुरूषको शव व्यवस्थापनमा लुदी...
नेकपा स्थायी समिति बैठक फेरि स्थगित
काठमाडौ । शनिबार ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक फेरि स्थगित भएको छ । शनिबारको बैठक २२ गतेसम्मका लागि स्थगित भएको हो ।
पार्टीभित्र जारी विवाद समाधानका लागि गृहकार्य नपुगेको भन्दै...
बझाङमा बिशाल पहिरो , २० जना वेपत्ता
बझाङ । बझाङमा गए राति बिशाल पहिरो गएको छ । पहिरोमा परि २० जना वेपत्ता भएका छन् ।
जिल्लाको केरास्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा शनिबार राति बस्तीमाथिबाट आएको पहिरोले ठूलो मात्रामा जनधनको क्षति गरेको...
६९ तोला सुन , १ किलो चाँदी र ७ लाख नगद चोरीमा संलग्न तीन...
नवलपरासी(पूर्व) । गैडाकोट नगरपालिका-५ काङग्रेस चोकस्थित मोनिका सुनचाँदी पसलबाट सुन तथा चाँदी गरगहना र नगद चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली राधा कृष्ण चोक बस्ने...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, । बैंकिङ कसुर मुद्दामा फरार रहेका २ जना प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-७ बस्ने ४४ वर्षीय राम ज्यापु र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ पैयुँटार...
मृगौला पीडित पहल मानलाई तामाङ कलाकार संघ मलेसियाको सहयोग
काठमाडौ । मृगौला र कलेजोमा समस्या भएका बिरामी पहल मान तामाङलाई लाई तामाङ कलाकार संघ मलेसियाको सहयोग गरेको छ ।
जिल्लाको कोल्हबी नगरपालिका वडा न.४ सपही स्थायी घर भएका ४१ वर्षीया पहल मान लामालाई संघका...
नेपालमा कोरोना संक्रमित थप एक ८५ वर्षीया पुरुषको मृत्यु
काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । थप एक ८५ वर्षीया पुरुषको काेराेना संक्रमितकाे मृत्यु भएको हो ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार म्याग्दी काठमाडौं नयाँबानेश्वर बस्ने ८५ वर्षीया...
ओली र प्रचण्डवीचको झन्डै तीन घण्टा लामो छलफल सकियो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुई अध्यक्षवीच प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै तीन घण्टा छलफल भएको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डवीच शुक्रबार दिउसो...











