मुगा जस्तो देखिने माला सहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाँउस्थित सडकबाट ५७.१७ ग्राम बराबरको मुगा जस्तो देखिने माला ७ पिस सहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा नगरपालिका-९ गोंगबु बस्ने पर्वत मोदी...
स्रोत नखुलेको १० लाख नगद बोकेर हिडेका अभिनास जैसवाल पक्राउ
रौतहट । गौर नगरपालिका-२ महादेवपट्टीस्थित सडकबाट स्रोत नखुलेको नेपाली नगद १० लाख रूपैयाँ सहित सोही स्थान बस्ने २३ वर्षीय अभिनास जैसवाललाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर...
बिरामी शेर बहादुर तामाङलाई पाङ्खर युवा समुहको सहयोग
काठमाडौं । केहि समय देखि पेटमा पानी जम्ने बिरामी रहेका शेर बहादुर तामाङलाई पाङ्खर युवा समुहले आर्थिक सहयोग गरेको छ ।
रामेछाप खाँडादेवी गाउँपालिका - १ राकाथुम स्थायी घर भएका पास्मन तामाङका ३३ वर्षीया छोरा...
मालिण्डोको पहिलो चार्टर उडानमा मलेसियाबाट १ सय ६५ नेपाली स्वदेश फर्किए
काठमाडौं । मालिण्डो एयरलाइन्सकाे चार्टर उडान मार्फत मलेसियाबाट १ सय ६५ जना नेपाली स्वदेश फर्किएका छन ।
मलेसियाबाट प्राथमिकताका आधारमा नेपालीहरु स्वदेश फर्काउने क्रममा मालिण्डो एयरलाइन्सले क्वालालम्पुर- काठमाडौं पहिलो चार्टर उडान गरेको नेपाली राजदुतावास मलेसिया...
मलेसियामा कोरोना प्रकोप दिनदिनै सुधारको क्रममा, बिहिवार ६२ जना निको
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३"जना रहेकाे छ । गएको ३ हप्तादेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा...
कोरोना : नेपालमा कोरोनाको कारण एक शिशुको मृत्यु
काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । थप एक ४९ महिने शिशुको काेराेनाकाे कारण मृत्यु भएको बिहीबार पुष्टि भएको हो ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार म्याग्दी धौलागिरी नगरपालिका...
टुटल-पठाओ चल्न नपाउने, चले कारबाही गरिने
काठमाडौं । टुटल–पठाओ सञ्चालनमा आएको थाहा पाए जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सरकारको कोभिड-१९ रोकथाम तथा नियन्त्रण समिति (सिसिएमसी) ले दुई पांग्रे सवारी साधनमा एक जनामात्र सवार हुन...
जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
कैलाली । लम्कीचुहा नगरपालिका-६ चोरीपुर खोलास्थित पुरानो कुखुराको खोरबाट जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई २ लाख ५९ हजार ७ सय रुपैयाँ, तांसको गड्डी ३ थान, कम्मल २ थान र मोबाइल ८ थान सहित मंगलबार...
बैतडीको पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना
बैतडी । बैतडीको पञ्चेश्वरमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ।
पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बुधबार बिओपी स्थापना भएको हो।
रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रूपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर...
घरमतान जलेका पीडितलाई खोटाङ समाज हङकङले सहयोग
खोटाङ । खोटेहाङ गाउँपालिका वडा नं ४ वडकादियाले निवासी ३० वर्षीय उमेश नेपालीलाई खोटाङ समाज हङकङले सहयोग गरेको छ ।
नेपालीको घरमतान लगायत खाद्यान्न, लत्ताकपडा गत चैतमा अचानक आगालागी भै जलेर पूर्णरुपमा क्षति भएको थियो...










