टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने
दाङ।दाङको तुलसीपुर उपमहानगर स्थित टरिगाउँ विमानस्थलमा पाइलट विषय अध्ययन हुने भएको छ ।
उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका अनुसार एयरपोर्टमा अन्तरराष्ट्रियस्तरको पाइलट विषय अध्ययनका लागि सम्भाव्यता अध्ययन पूरा भएको छ । अहिले अध्ययन पूरा भएकाले आवश्यक...
कोरोना : देशभर १३ हजार २ सयबढि संक्रमित, मृत्यु हुने २९ पुगे
काठमाडौं । नेपालमा गएको २४ घण्टामा ४७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४७६ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।
त्यस्तै सोमबार १२१ जना...
जाजरकोटका नवराज विकलाई मरणोपरान्त समाज सुधारक पुरस्कार
काठमाडौं । सरकारले जाजरकोटका नवराज विकलाई मरणोपरान्त पुरस्कार दिने भएको छ। नवराजलाई मन्त्रालयले २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारका लागि छनोट गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रूद्रसिंह तामाङले...
अस्पतालको बिल तिर्न नसकेकी कमलालाई ओखलढुंगा एकता समाजको सहयोग
काठमाडौ । सडक दुर्घटनामा परि बुवा गुमाएकी गम्भीर घाइते कमला बिकलाइ ओखलढुंगा एकता समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
मलेसियामा रहेका ओखलढुंगा वासी नेपालीहरुको साझा संस्थाकाे रुपमा सक्रिय रहेको उक्त समाजले मेरुदण्ड समेत भाचिएर...
काेराेना: विश्वभरि १ करोड २ लाखबढी संक्रमित, ५ लाखबढीको मृत्यु
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ५ लाख ४ हजार ४९१ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर १ करोड २...
राष्ट्रिय धान दिवस मनाउन प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् ।
कृषिमा आधारित यस प्रतीकात्मक दिवसको आयोजनाले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको हाम्रो राष्ट्रिय गन्तव्यलाई सार्थक...
अवैध रुपमा सञ्चय गरी राखेको ११ केजी बुद्धचित्तको माला बरामद
काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बडेगाल बस्ने सरोज तिम्सिनालाई अवैध रुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ केजी ७ सय ग्राम तथा खुल्ला नबुनेको अवस्थामा रहेको बुद्धचित्त २४ केजी सहित आइतबार दिउँसो प्रहरीले पक्राउ...
श्रोत नखुलेको १८ लाख नगद सहित ३ जना प्रहरी नियन्त्रणमा
महोत्तरी । मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय...
कुटपिट गरी श्रीमतीको हत्या
धनुषा । धनुषामा आफ्नै २१ वर्षीया श्रीमतीलाई कुटपिट गरि हत्या गर्ने २५ वर्षीया सुरेश सदा पक्राउ परेका छन ।
आफनै २१ वर्षीया श्रीमती रुन्ची देवी सदालाई कुटपिट गरी हत्या गरेको अभियोगमा हंसपुर नगरपालिका-५ बस्ने २५...
कालिकोटमा पनि फौजी किराको प्रकोप
कालिकोट | कालिकोटमा पनि फौजी किराको प्रकोप देखिएकाे छ । अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् ।
गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै...










