अर्काको खातामा किर्ते हस्ताक्षर गरी मोबाइल बैंकिङबाट लाखौं ठगी
पर्सा । किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका-१३ बस्ने चितवन...
गाईफममा आगलागी हुदा करिब ५ लाखको क्षति
काठमाडौं । भक्तपुर स्थित एक गाइ फममा बुधबार राति पौने १२ बजे आगलागी हुदा ३ गाई र १ बाच्छाकाे मृत्यु भएको छ ।
भक्तपुरकाे सूर्यविनायक नगरपालिका-८ सिपाडोल बस्ने ३० वर्षीया पार्वती थापाको गोठमा आगलागी हुँदा...
चट्याङ लागेर आमाछोरी दुईजनाको मृत्यु
हेटौंडा । मकवानपुरमा चट्याङ लागेर बुधबार राति दुई जनाको मृत्यु भएको छ।
मकवानपुरको बकैया–२ कालापानीका बुद्ध घिसिङकी छोरी १७ बर्षीया सम्झना घिसिङ र आशालाल घिसिङकी श्रीमती २५ बर्षीया बिना घिसिङ चट्याङ लागेर मृत्युु भएको जिल्ला...
लाखौंको उपहार परेको भन्दै सामाजिक सञ्जाल प्रयोग गरि रकम असुल्ने गिरोह पक्राउ
काठमाडौं । भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा ७ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापा भद्रपुर नगरपालिका घर...
तुलसीपुर उपमहानगरले ल्यायो २ अर्ब ३४ करोड ३७ लाखको बजेट
तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालीकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट ल्याएको छ ।
तुलसीपुर उपमहानगरपालीकाको नगर सभामा बुधबार प्रस्तुत बजेटमा ,स्वास्थ्य, कृषि, शिक्षा र कोरोना...
कोरोना संक्रमितको सङ्ख्या १० हजार ७ सय २८
काठमाडौं । बुधबार ६ सय २९ थप जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार २४ घण्टामा ६ सय २९ जनामा कोरोना देखिएको हाे । योसँगै नेपालमा...
हत्या, अपहरण, बम बिष्फोटन लगायतमा संलग्न फरार राजेश कुमार हतियारसहित पक्राउ
बाँके । हत्या, अपहरण, ज्यान मार्ने उद्योग, बम बिष्फोटन तथा फिरौति रकम माग गर्ने जस्ता अपराधिक कार्यमा संलग्न रही फरार रहेका डुडुवा गाउँपालिका-३ बस्ने ३१ वर्षीय धर्मा सिंह भन्ने राजेश कुमार यादवलाई मंगलबार बिहान...
एसइइको नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ।
कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई...
सवारी पासको दुरुपरोग गरी यात्रु ओसारपसार गर्ने बस चालकहरु पक्राउ
काठमाडौं । सवारी पास दुरूपयोग गरी यात्रुहरू ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको...
हिमानी शाह तीन महिना पछि नेपाल फर्किईन्
काठमाडौं । पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर मंगलबार स्वदेश फर्केकी छिन् ।
मंगलबार नेपाल एयरलाइन्सको विमानबाट उनी स्वदेश फर्केको र उनीसँगै छोरा हृदयन्द्र पनि स्वदेश फर्केको स्रोतले जानकारी दिएको छ । थाइल्यान्डमा रहेका...











