एसइइको नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई...

सवारी पासको दुरुपरोग गरी यात्रु ओसारपसार गर्ने बस चालकहरु पक्राउ

काठमाडौं । सवारी पास दुरूपयोग गरी यात्रुहरू ओसारपसार गर्ने दुई जना सवारी चालकहरुलाई महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नेपालगंजबाट काठमाडौंतर्फ आउँदै गरेको...

हिमानी शाह तीन महिना पछि नेपाल फर्किईन्

काठमाडौं । पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर मंगलबार स्वदेश फर्केकी छिन् । मंगलबार नेपाल एयरलाइन्सको विमानबाट उनी स्वदेश फर्केको र उनीसँगै छोरा हृदयन्द्र पनि स्वदेश फर्केको स्रोतले जानकारी दिएको छ । थाइल्यान्डमा रहेका...

कोरोना संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो, दैलेखमा थप एकको मृत्यु

काठमाडौ । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या २४ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित...

आफ्नै छोरीलाई पटकपटक बलात्कार गर्ने बाबु नियन्त्रणमा

ललितपुर । आफ्नै १७ वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने ४० वर्षीया बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै १७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय पुरुषलाई...

बझाङको एक क्वारेन्टाइनमा रहेका युवाद्धारा आत्महत्या

बझाङ । क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन्। छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका ३० वर्षीया युवाले आत्महत्या गरेका हुन । क्वारेन्टाइन रहेकै वडाका स्थानीय ती युवक केहि दिन अघि मात्रै भारतको बैङ्गलोरबाट...

विभिन्न तीन स्थानमा जबरजस्ती करणीको घटना, आरोपित पक्राउ

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धि डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-२ घर भएका २३ वर्षीय शम्भु राईलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शम्भुले एक महिलालाई जेठ २९...

पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गरि चर्को भाडा असुल्ने पक्राउ

काठमाडौं । सवारी पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गर्ने तीन जना सवारी चालकहरूलाई आइतबार महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी...

विश्वभरि लकडाउन खुकुलोसंगै संक्रमित बढे , संक्रमितको सङ्ख्या ९० लाख ५१ हजारबढी

काठमाडौ । विश्वभरि लकडाउन खुकुलो गरिएसंगै संक्रमितको सङ्ख्या पनि बढ्दाे अवस्थामा रहेको छ । विश्वमा परेको प्रत्येक्ष आर्थिक प्रभाव कम गर्न भन्दै केहि देशहरुमा यसअघि लागु गरिएको बन्दा बन्दि खुकुलो पारिएको छ । नेपालमा...

नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव समितिबाट पारित

काठमाडौं । नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । समितिको बहुमतले यसलाई पारित गरेको हो । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै...