नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित १ हजार ७ सय ९८ पुगे
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । बिहिवार मात्रै नेपालमा थप २२६ जनामा काेराेना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार...
सोती घटनालाई लिएर सुर्खेतमा पनि विरोध य्राली
सुर्खेत । रुकुम पश्चिमको चौरजहारी नगरपालिका– ४ सोतीमा भएको घटनाको विरोधमा वीरेन्द्रनगरमा र्याली निकालिएको छ । दोषीमाथि कडा कारवाहीको माग गर्दै दलित अधिकारकर्मी सङ्घसङ्गठनको संयोजनमा आज बिहान निकालिएको र्यालीबाट वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रको परिक्रमा गरिएको हो...
धनुषामा अत्याधुनिक पेस्तोलसहित एकजना पक्राउ
धनुषा। धनुषाको बलाैनीबाट अटाेमेटिक पेस्तोल सहित एकजना पक्राउ परेका छन ।
जनकपुर उपमहानगरपालिका-१७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित महोत्तरी लोहरपट्टी नगरपालिका-८ भम्रपुरा बस्ने डि.के.भन्ने २०...
भारत कोरोना प्रभावितमध्ये विश्वको सातौं स्थानमा,
ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये ७ अौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ ।
सोमबार बिहानसम्म भारतमा कोरोना...
क्वारेन्टाइनमा खाना नपाएपछि गाउँपालिका घेराउ
दैलेख । दुई दिनदेखि खानपिउन नपाएको जनाउँदै भैरवी गाउँपालिकाले बनाएको क्वारेन्टिनमा बस्नेहरुले आइतबार साँझ गाउँपालिका घेरेका छन्।
भारतबाट आएका करीब १०० जना जना सो क्वारेन्टिनमा एक हप्तादेखि बस्दै आएका छन्।
क्वारेन्टिनमा रहेका राजकुमार खत्रीले आफूहरुले खानपिन...
भारतबाट आएका मजदुर बोकेको गाडी दुर्घटना हुदा १२ जनाको मृत्यु
काँके । बाँकेमा मिनि बस" हाईस" दुर्घटना हुदा १२ जनाकाे मृत्यु भएकाे छ । बाँकेबाट सल्यान जाँदै गर्दा आइतबार मध्यराती पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी-२ ठुरियामा उक्त दुर्घटना भएको हाे ।
भारतबाट आएका मजदुरलाई दाङ...
क्वारेन्टाइनमा खटिएका प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
सप्तरी। ड्युटीमा खटिएको प्रहरीलाई हातपात गरेको अभियोगमा कंचनरुप नगरपालिका-२ बस्ने २७ वर्षीय युवराज सेखलाई सोही नगरपालिका-१ बैरबास्थित लक्ष्मी नारायण मावि वैरवाबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त विद्यालयको प्राङगणमा रहेको क्वारेन्टाईन स्थलमा ४/५...
मकैबारीमा घाँस काटीरहेको अवस्थामा करणी गरेको अभियोगमा एकजना पक्राउ
उदयपुर । मकैबारीमा घाँस काटीरहेको अवस्थामा करणी गरेको अभियोगमा एकजना पक्राउ
२६ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा त्रियुगा नगरपालिका-८ उत्राईटोल बस्ने २५ वर्षीय प्रकाश दनुवारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ती महिलालाई...
कोरोना: २ बर्षे बालिकासहित थप दुई जनाको मृत्यु, नयाँ संक्रमितको उच्च बृद्धि
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५६७ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा आइतबार थप १६६ जनामा कोरोना संक्रमण पुष्टि...
कलाकार जयनन्द चन्द ठकुरीको निधन
काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरीको निधन भएको छ । उनकोआईतवार विहान आज निधन भएको हो ।
कलाकार ठकुरीकाे ललितपुरकाे बागडोल स्थित आफ्नै घर मा उनको बिहान ११ बजेर २० मिनेटमा निधन भएको चलचित्र कलाकार...









