रुकुम घटनाका दोषीलाई कारबाही गर्न जनार्दन शर्माको माग
काठमाडौं । पूर्वगृहमन्त्री तथा सांसद जनार्दन शर्मा "प्रभाकर" ले रुकुम घटनाका दोषीमाथि कारबाही गर्न माग गरेका छन ।नेता शर्माले फेसबुकमा लेख्दै यस्तो माग गरेका हुन ।
उनलेे फेसबुकमा लेख्दै भनेका छन " देश कोरोनाको महामारीको...
हात्ती धपाउन लाग्दा एक भारतीय युवाको मृत्यु
झापा । झापामा एक भारतीयकाे हात्तीको आक्रमणबाट मृत्यु भएकाे छ । दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका उनको हात्तीको आक्रमणमा मृत्यु भएको हाे ।
सोमबार बच्चासहित आएको माउ हात्तीको आक्रमणमा परी भारतको...
धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गर्ने पक्राउ
उदयपुर । उदयपुरमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन ।
श्रीमती हत्याको अभियाेगमा रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे ।
मादक पदार्थ...
जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट आरोपित पक्राउ
भक्तपुर । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका २९ वर्षीय कवाङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी डेरा गरी बस्ने २२...
मृत्यु भईसकेकाे ८ दिनपछि काेराेना पुष्टि
काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।
बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनकाे गएकाे...
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
सोमबार अपरान्ह ५: बजे मन्त्री परिषद बैठक बस्ने र ५:३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य...
धनुषामा तीन संक्रमित मध्ये २ जना सुरक्षाकर्मी
काठमाडौं । धनुषामा आज थपिएका तीन जना कोरोना संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी रहेकाेे थाहा हुन आएकाे छ ।
साेमवार मात्रै धनुषाको नगराईन नगरपालिका–३ फुलगामाका तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी...
नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित ६ सय ७५ पुगे
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएका संक्रमितहरूको जम्मा भगया ६७५ पुगेको छ...
भन्सार छली ल्याएको सामान सहित दुई जना पक्राउ
धनुषा । भन्सार छली ल्याएको भारतबाट करिब ३ लाख १५ हजार रुपैयाँ बराबरको विभिन्न सामान सहित दुई जना पक्राउ परेका छन । महोत्तरी जलेश्वर नगरपालिका-११ बस्ने ३४ वर्षीय जितेन्द्र कुमार साह समेत २ जनालाई...
मलेसियामा हात गुमाएर उपचाररत केसीलाई आरएम १३ हजारबढी सहयोग
ईश्वर राई
क्वालालम्पुर । मेसिनले च्यापेर बायाँ हात गुमाएर उपचाररत अन्तरे केसीलाई मलेसियामा रहेका बिभिन्न संघ-संस्थाले आर्थिक सहयोग गरेका छन ।
रामेछाप दिम पोखरी स्थायी घर भएका अन्तरे केसिलाई मलेसिया स्थित विभिन्न संस्थाहरु तथा व्यक्तिहरुले मे...











