मन्त्री अर्यालले प्रचण्डलाई अध्यावधिक नक्सा हस्तान्तरण गरिन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छिन ।
शनिबार बिहान मन्त्री अर्यालले लिम्पियाधुरा क्षेत्र समावेश गरिएको...
शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५ सय ४७ पुगेको छ...
जिल्ला प्रहरी कार्यालयलकाे हिरासतमा रहेका युवामा काेराेना
बैतडी । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो ।
थ्रोट स्वाब सङ्कलन...
एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५ सय ७ पुगेको छ...
बाँकेमा २१ जना संक्रमित एकैसाथ डिस्चार्ज
नेपालगन्ज । बाँकेमा उपचाररत २१ जना काेराेना संक्रमित निकाे भएका छन । खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनबाट निकाे भएपछि उनीहरूलाई घर पठाएको हाे ।
नेपालमा ठूला सङ्ख्यामा काेराेना संक्रमित...
कतारमा नेपालीलाई गाेली हानी दिइयो मृत्युदण्ड
काठमाडौं । कतारमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। कतारी नागरिककाे हत्या आराेपित अनिल चौधरीलाई गोली हानी मृत्युदण्ड दिइएको हो।
महोत्तरीको औरही-१,का अनिल चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल-नुयमीको हत्या अभियोगमा अदालतले सुनाएको...
साउदी अरबमा १ हजार ३ सय ६४ नेपालीमा काेराेना, ७ जनाको मृत्यु
काठमाडौं । साउदी अरबमा हालसम्म १ हजार ३ सय ६४ जना नेपालीमा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।
साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले नेपाली राजदुतावास साउदीलाई दिएको लिखित जानकारी अनुसार साउदी अरबमा हालसम्म...
थप ३० जना संक्रमित , संक्रमितको सङ्ख्या ४ सय ८७ पुग्याे
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४८७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य...
बाँकेको र कपिलवस्तुमा संक्रमित थपिए, संक्रमित ४ सय ५७ पुगे
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४५७ पुगेको छ ।
भेरी...
झापामा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै...









