मुख्य मन्त्रिको नीर्देशन अबज्ञा गर्ने डाक्टर उमेश साह पक्राउ

सञ्जय मिश्रा, रौतहट १३ चैत। मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहको निर्देशनलाई अटेरी गर्दैआएका रौतहटको शिवनगर स्थित आनन्द हस्पिटल तथा एक्युपञ्चर सञ्चालक कथित डाक्टर उमेश प्रसाद साह पक्राउ परेका छन्। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको...

डेढ करोडको बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

काठमाडौं-  बैकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट जिल्ला, ककनी गाउँपालिका-४ स्थायी ठेगाना भई हाल काठमाडौं, नागार्जुन नगरपालिका-६ रामकोट बस्दै आएका ३६ वर्षीय विराज तामाङ छन्। तामाङलाई मंगलबार काठमाडौं उपत्यका अपराध...

सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ

काठमाडौं - बिल बिजक नभएका सुनका गहनासहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका ४१ वर्षीय दिपेशलाल चित्रकार छन्। उनलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले...

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

स्याङ्जा -  स्याङ्जामा  १३ वर्षीया बालिका बलात्कृत भएकी छिन्। बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-७ बस्ने २४ वर्षीय सुन्दर गौतमलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। सुन्दरले ती बालिकालाई शनिबार जबरजस्ती करणी गरेको उजुरी परेको थियो। जिल्ला प्रहरी...

बारामा १५० किलो गाँजासहित चार जना तस्कर पक्राउ

सञ्जय मिश्रा रौतहट - बाराको सिमरास्थित इलाका प्रहरी कार्यालयको गस्ती टोलीले १५० किलो लागुऔषध गाँजासहित चार जना तस्करलाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट असई प्रदीपप्रसाद पाण्डेको कमाण्डमा गएको टोलिीर लागुऔषध नियन्त्रण ब्युरो...

यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, चैत्र १३ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र...

राष्ट्रियसभा बैठक बस्दै, ४ मन्त्रीले सांसदका प्रश्नमा जवाफ दिने

काठमाडौं, १३ चैत । राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो १ः१५ बजे बोलाइएको छ। आजको बैठकमा भौतिक, पुर्वाधार तथा यातायात मन्त्रालय, पर्यटन तथा...

नवराज सुबेदी, कमल थापा र दुर्गा प्रसाइको समुहले राजाको पक्षमा चैत १५ गते प्रदर्शन...

काठमाडौं, १२ चैत । नवराज सुवेदी तथा दुर्गा प्रसाई समुहको  ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ गते राजधानीमा प्रदर्शन गर्ने भएको छ। सुबेदी नेतृत्वको समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त प्रदर्शनमा सम्पूर्ण...

कुलमानलाई हटाए पछि काठमाडौंमा सरकारको बिरोधमा दिनभर प्रदर्शन्

काठमाडौं, १२ चैत । नेपाल बिधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङ हटाएकोमा असन्तुष्टी जनाउँदै काठमाडौंमा बिहानै देखी सुरू भएको प्रदर्शन जारी रहेको छ । नेकपा एस निकट अनेरास्ववियूले बिहान प्रदर्शन गरेका थिए भने अहिले स्वतन्त्र नागरिकहरूले...

कुलमान हटाएको भोलीपल्ट नेप्सेमा भयंकर गिरावट

काठमाडौं, १२ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज नेप्से सूचक ५५.९० अंकले घटेर २ हजार ५८४.८८ विन्दुमा रोकिएको छ...