भरतपुर अस्पतालमा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

भरतपुर । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी...

महालक्ष्मीमा सिल खाेलियाे

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ६ सिद्धिपुरमा सिल गरिएका चारै घरको सिल खोलिएको छ ।  सिल गरिएको घरका व्यक्तिको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै सिल खोलिएको वडाध्यक्ष वासुदेव...

धनकुटा जिल्ला अस्पतालका थप पाँच जनामा काेराेना, संक्रमित ४ सय ७ पुगे

काठमाडौं ।धनकुटामा थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । जिल्ला अस्पतालका एक जना प्रहरीसहित ५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे । यसअघि उक्त अस्पतालमा काेराेना पुष्टि भएकी नर्सकाे सम्पर्कमा आएका पाँच जजामा काेराेना...

१ सय ९८ भारतीय नागरिक स्वदेश फिर्ता पठाईयाे

काठमाडौं । नेपाल र भारतमा जारी लकडाउनकाे कारण स्वदेश फर्कन नपाएका १ सय ९८ जना  भारतीय नागरिकलाई भारत पठाएको छ । वीरगन्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा राखिएका १ सय ९८ जना भारतीय नागरिकलाई मंगलबार...

ललितपुरसहित देशभरि २७ जनामा काेराेना, संक्रमित ४ सय २ पुगे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं...

भारतलाई प्रधानमन्त्री ओलीको प्रश्न,सत्यमेव जयते कि सिंह जयते ?’

काठमाडौं । मंगलबार संसदमा जवाफ दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी , लिपुलेक नेपालकाे भएकाे बताउदै कुनैपनि हालतमा फिर्ता गर्ने बताए त्यस्तै  भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै भारतीय प्रतीक चिन्हको प्रसंग जाेडेर भारतलाई प्रश्न...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्ड सिल

धरान। संक्रमित नर्सले रिफर गरेकी बिरामी भर्ना भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रसुती वार्डलाई सिल गरिएको छ । जिल्ला अस्पताल धनकुटाकी कोरोना संक्रमित नर्सले रिफर गरेको एक सुत्केरी विरामी महिला प्रसुती वार्डमा भर्ना...

देश,विदेशमा रहेका तामाङ कलाकारहरूको नेपालमा राहत काेष स्थापना

काठमाडौं । कोरोनाको संक्रामणको कारण बिश्व भर नै जनजीवन प्रभावित भएको छ । यो विषम परिस्थितिमा पेसा तथा ब्यबसाय बन्द भएको कारण दुई छाक टार्न पनि धेरै मानिसहरुलाई समस्या परिरहेको बेला नेपाल तामाङ कलाकार...

दैलेख, बाँके सहित बिभिन्न जिल्लामा थप १८ जनामा काेराेना

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३७५ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य...

लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित

काठमाडौं । सोमबारको मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ । सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाका अनुसार  भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो...