गुल्मीमा पनि काेराेना पुष्टि, बाँकेमा ४७ सहित ३ सय ५७ जनामा काेराेना पुष्टि
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोरोनाको अर्को केन्द्र बिन्दु बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को...
क्वारेन्टाइनमा मृत्यु बारे काङ्ग्रेसको ७ प्रश्न : ब्यक्ति जिम्मेवार कि सरकार ?
photo :file
काठमाडौं । क्वारेन्टाइनमा रहेका एक युवाकाे काेराेनाकाे कारण मृत्यु भएपछि प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सरकारलाई प्रश्न उठाएकाे छ ।
काङ्ग्रेस प्रवक्ता तथा सांसद विश्व प्रकाश शर्मा द्धारा जारि एक विज्ञप्ति सार्वजनिक गर्दै क्वारेन्टाइन...
रौतहट,बारामा गरि थप ९ जनामा काेराेना, नेपालभर संक्रमित ३ सय ४ पुगे
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या ३०४ पुगेको छ ।...
नेपालीमा लकडाउन जेठ २० गतेसम्म लागु
काठमाडौं । सरकारले आगामी जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले थप १५ दिन अर्थात जेठ २० सम्म लकडाउन गर्ने निर्णय गरेको अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए...
धनकुटा र माेरङमा ३ जनामा काेराेना, नेपालभर संक्रमित २ सय ९५ पुगे
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या २ सय ९ ५...
विदेशमा अलपत्र नेपालीलाइ उद्धार गर्ने बारे सरकारकाे तयारी
काठमाडौं । कोरोनाभाइरसका कारण भारत, मलेसिया तथा खाडी मुलुकमा राेकिएका नेपालीलाई उद्दार गर्ने प्रस्ताव गरिएको छ।
काेराेना राेकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरिय समन्वय समितिले मन्त्रिपरिषदमा विभिन्न मुलुकमा रहेका अलपत्र नेपालीलाई उद्धार गरेर स्वदेश फर्काउने बारे...
सडक स्वयंसेवक र युटुवरकाे हर्कत बारे प्रेस काउन्सिलकाे ध्यानाकर्षण पत्र
काठमाडौं । केही सडक स्वयंसेवी र युट्युब च्यानलहरूका गतिविधिसम्बन्धी प्राप्त गुनासा अध्ययन गरी पेशागत शुद्धिकरणका कामलाई अगाडि बढाएको प्रेस काउन्सिल नेपाल बताएको छ ।
काउन्सिलले ध्यानाकर्षण पत्र जारि गर्दै भनेकाे छ, "कोरोनाको कहरबीच मिडियाकर्मीहरूलाई अधिकभन्दा...
मृतक महिलाको गाउँ, माईती सहित काठमाडौं स्थित डेरा आसपास पनि सिल
काठमाडौं । काेराेना भाईरसबाट ज्यान गुमाएकी २९ बर्षीया महिलाको गाउँ र माईती गाउँ सहित काठमाडौं स्थित उनकाे डेरा आसपास पनि सिल गरिएकाे छ ।
सिन्धुपाल्चोक स्थित मृतक महिलाको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र...
मृत्युपछि फेरि एकजनामा काेराेना पुष्टि, मृतककाे सङ्ख्या २ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका २५ वर्षीय युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो। उनकाे क्वारेन्टाइनमा रहेकैै अवस्थामा मृत्यु भएकाे थियाे...
सरकारलाई जनताको दूःखप्रति कुनै वेदना छैन : देउवा (सम्बाेधनकाे पूर्णपाठ सहित)
काठमाडौ । नेपाली काङ्ग्रेस सभापति तथा प्रतिधिसभाका प्रमुख प्रतिपक्षी दल नेता शेरबहादुर देउवाले सरकार काेराेना सम्बन्धि ज्ञान नभएकाे बताएका छन ।
आईतवार सरकारकाे निति तथा कार्ययाेजना छलफलमा भाग लिदै उनले भने, "पहिलो , सरकार कोभिड...










