“विश्वासघाती”
लघुकथा : विश्वासघाती
योगप्रसाद उपाध्याय चापागाईँ दिङलाली
लकडाउन परेका बेला दुई मित्रमा फोन सम्पर्क भएपछि खोज तथा अनुसन्धानका लागी तुलसीपुर चौकमा भेट गर्ने र मित्रका घरमा जाने पूर्व सल्लाह भै सकेको थियो ।
प्रथम मित्र:- लकडाउनमा सम्झाउनु पर्यो...
डर : डिलाराम आचार्य “इच्छुक”
लघुकथा-डर
डिलाराम आचार्य "इच्छुक "
सुर्खेतको धुलियाबिट भेडाबारि खण्डको सडक निकै व्यस्त देखिन्थ्यो ।दैनिक दर्जनौ बस, जिप ,अटो ,मोटरसाइल ,सयौं ट्याक्टर लगायतका अनेकौं सवारी र मालबाहक गाडीहरु र त्यहि सडकमा दर्जनौं टिप्पर पनि चल्दथे ।सडक साझा थियोे...
फाँसी : कुमुदप्रसाद शर्मा
लघुकथा: फाँसी
कुमुदप्रसाद शर्मा
दलवीर के गर्छन्, कसो गर्छन्, को कससँग सम्पर्क छ उनको - कसैलाई थाहा थिएन । सबैलाई थाहा छ, बाबुको पालामा त खान लाउन नै धौधौ थियो । ससुरालीले मद्दत गरे...
” नासोमा हाँसो : रचना मोक्तान
कबिता : " नासोमा हाँसो "
रचना मोक्तान
मलाई दोस्रो दर्जाको नागरिक सम्झेपछि
श्रम अनुसारको पारिश्रमिक नदिएपछि
आकाशे सिचाइको भरमा
कृषिमा उब्जाउ गर्न नसकेपछि
श्रम अनुसारको दाम पाउने आशामा
स्वदेशी तथा विदेशी दलालको मीठो भाषामा
बेचिन तयार भएकै...
आत्महत्या : अमर त्यागी
लघुकथा: आत्महत्या
-अमर त्यागी
जीवनमा मैले अनेक असफलता भोगेँ।अनेक प्रताडना भोगेँ।अनेक घृणाउ भोगेँ।अनेक अवहेलना भोगेँ।अनेक बेवास्ता भोगेँ। एक्लोपन भोगेँ।विरक्ति भोगेँ।अन्त्यमा भोगाइबाट यत्ति मर्माहत भएँ कि मलाई यसरी पलपल मरेर बाँच्नुभन्दा एकैचोटि मर्नुनै निको लाग्यो। अब मैले...
म्युजिक भिडियोमा जम्दै निवा खुजुम
सुन्दर अनुहार , अग्लो ज्यान र कुशल अभिनयका साथ एक नवयौवना आजकल विभिन्न म्युजिक भिडियोमा झुल्किरहेकी छिन् । सामाजिक सञ्जालमा आकर्षक नृत्यका क्लिपहरू राखेर लाखौं शेयर भएकी पनि छिन् । उनी हुन् निवा खजुम...
बहुविवाह : रमेश सुबेदी
लघुकथा : बहुविवाह
रमेश सुबेदी
एकपटक सँगै काम गर्ने मोहन, हिमाल, रजनी, मेलिना र अरु पाँच जना एउटा सेनिमा हेर्न जाँदा बाटोमा राजेश भेटिएको थियो । साथीहरु एक्कासी भेट्दा आफू संग सँगै हिँडेको आमा र...
अभियन्ता : अनिमेष “नीलम कुमार पाैड्याल
लघुकथा:अभियन्ता
अनिमेष"नीलम कुमार पाैड्याल ,
छुवाछुत विरोधी अभियानका एक अभियन्ता खड्कप्रसाद दलित सामाजिक संजालबाट समेत सम्मानित समाजसेवी हुन् । उनी जातीय भेदभाव , छुवाछुत र अन्याय अत्याचारको विरुद्धमा बोलेर थाक्दै थाक्दैनन् । “परिवर्तन गर्नु छ भने...
भरिया : जनक सिक्देल
लघुकथा : भरिया
जनक सिक्देल
" भनेको सुन्नु भएन् ? जानूस् न एउटा भारी बोक्ने भरिया खोज्नूस् । भारी बोक्ने मान्छे नै भएन् । " श्रीमती च्याँठ्ठिइन् ।
मेरो पालो - " हर्केलाई भारी बोकेर पल्लो...
बहिष्कार : समीर पाख्रीन
लघुकथा : बहिष्कार
समीर पाख्रीन
छिमेकमा चिनीयाँ सामान बहिष्कारको कायॅक्रम व्यापक बन्दै गइरहेको थियो । रेडियो, टिभी, सामाजिक सञ्जाल बहिष्कारको नाराले छपक्कै छोपेको थियो । बृद्ध-बृद्धा, नव जवान, प्रौढ सबैका आँखा क्रोध र आक्रोशका कारण...