अनुभूति: मीठो र पवित्र शब्द ‘आमा’

ईश्वरा श्रेष्ठ आमा, यो शब्द नै कति मीठो र पवित्र लाग्छ । तर मेरो जीवनमा यो शब्द एउटा तीतो सत्य बनेर आयो । बाल्यकालदेखि नै आमाको काखको न्यानो स्पर्श र ममताको अभावले मेरो जीवनलाई अँध्यारो...

तमन्ना र विजयको ब्रेकअप

काठमाडौँ । साउथ अभिनेत्री तमन्ना भाटिया लामो समयदेखि अभिनेता विजय वर्मासँग डेट गरिरहेकी थिइन्, तर अब यी दुईको ब्रेकअप भएको खबर बाहिर आएको छ । रिपोर्टका अनुसार तमन्ना र विजय केही हप्ता अघि अलग...

अभिनेत्री माहिराको प्रेममा क्रिकेटर सिराज !

काठमाडौँ । भारतीय क्रिकेटर र बलिवुड अभिनेत्रीहरुको अफ्यर्सको चर्चाले बेला बेलामा सामाजिक सञ्जाल र मिडिया तताउने गर्दछ । यसैक्रममा पछिल्ला केहिदिनहरुमा क्रिकेटर मोहमद सिराज र अभिनेत्री माहिरा शर्माबीचको अफ्यर्सको चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा...

दाङको कार्यक्रम रोकिएपछि दुर्गेशले भने- उहाँलाई मेरो बधाई ! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो...

काठमाडौँ । गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।  दुर्गेशले दाङमा आयोजना हुने भनिएको कार्यक्रम रोकिएको भन्दै केही कलाकारहरूको स्वार्थी सोच, राजनीतिक चलखेल, र नियोजित रणनीतिले...

रणवीर अलाहाबादियालाई पोडकाष्ट संचालन गर्न अदालतको अनुमति

काठमाडौँ । भारतको सर्वोच्च अदालतले युट्युबर रणवीर अलाहाबादियालाई आफ्नो पोडकास्ट 'द रणवीर शो' पुन: सुरु गर्न अनुमति दिएको छ । अदालतले उनले आफ्नो कार्यक्रममा कुनै पनि अश्लील कुरा नदेखाउन शर्त राखेको छ । रणवीरले अदालतमा...

एटलीको फिल्मबाट हटाइए सलमान, अल्लु अर्जुनको इन्ट्री

काठमाडौँ । बलिवुड निर्देशक एटली कुमारले आफ्नो आगामी फिल्मबाट बलिउडका सुपरस्टार सलमान खानलाई हटाएका छन् । एटलीले अब सलमान खानको सट्टा फिल्ममा अल्लु अर्जुनलाई कास्ट गर्ने भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । रिपोर्ट अनुसार,...

विनोद पौडेलले ‘अभिमन्यु’ चलचित्र बनाउने, हिन्दी भाषामा पनि रिलिज हुने

काठमाडौं, १८ फागुन । ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमा थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्र आगामी साउन २४ गते रिलिज हुने जानकारी...

फिल्म ‘वरिष्ठ बलराम’ को शुभ मुहूर्तसँगै छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु...

फिल्म ‘जनै हराएको बाहुन’तीजमा प्रदर्शन हुने

काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति तय भएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो चलचित्र नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुने निश्चित...

गजलमय बन्यो धादिङ

धादिङ । सागर सुकाइदिन्छु, ढुंगा गलाइदिन्छु कारण बताउँदा म, तिम्रै बताइदिन्छु । गजलकार राधा कणेलले गजलका यी मिसरा वाचन गरिरहँदा धादिङबेंसीको नीलकण्ठ बालमन्दिर माविको हल ‘वाहवाह’ र तालीले गुञ्जायमान बनेको थियो । तत्कालै उनी यी मिसरामा पोखिइन्...