गुरुदत्त को डायरी : मदन पौडेल

लघुकथा: गुरुदत्त को डायरी मदन पौडेल गुरुदत्त पिंढी को गुन्द्री मा बसेर निकै चिन्तित हुँदै आफ्नो पुरानो डायरी का पाना पल्टाउँदै थिए र क्याल्कुलेटर मा हिसाब किताब जोड्दै थिए । धेरै पुरानो पनि होईन , मात्र...

‘एकै छिन’मा प्रभात र कविताको रोमान्स ( भिडियो )

काठमाडौँ । भोइस अफ नेपाल सिजन ३ विजेता गायक किरण गजमेर र लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा रहेको 'एकै छिन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमी प्रेमिकाले एक अर्कालाई देख्न भेट्न नपाउदाको छटपटी,...

लघुकथा : नेताको भाषण र पण्डितको शान

लघुकथा : नेताको भाषण र पण्डितको शान बाबुराम न्यौपाने "उत्स" --------------------- क्रान्तिको रन्को सेलाउँदै गए पनि नेता हरिबहादुरको चुरीफुरी हेर्नलाएक थियो।उनलाई संघ,संस्थाको निम्तोमा जान, पार्टीको काममा र सभासम्मेलनमा भाषण गर्न भ्याइनभ्याइ हुन्थ्यो। उता पण्डित रामहरिको पुराणवाचनको नयाँशैली र...

वेदना : कृष्ण शर्मा “सुमु”

लघु कथा : वेदना  - कृष्ण शर्मा "सुमु" उसले अँगालो हालेर रून थाली। ब्याग हातबाट तल राखेर रमेशले गीतालाई सम्झाउँदै भन्यो - 'म आइहाल्छु नि , तीन महीना त हो लाटी।' 'भर्खरै विवाह बन्धनमा बाँधिएको जोडी हो।...

पवन राईको “मलायको लाहुरे” सार्वजनिक (भिडियो)

काठमाडौं । पवन राईको "मलायको लाहुरे" नामक पूर्वेली गीत सार्वजनिक भएको छ । श्रेय राई अफिसियल युटुव च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो । गीतमा पवन राईको शब्द , संगीत रहेकोछ भने गायक राजेश पायल...

याे जमानामा पनि प्रेमपत्र पाएपछि छक्क परें : नायिका रिस्ता बस्नेत (भिडियो सहित )

भरखरै बलिउड गितमा डेब्यु गर्न लागेकी , हाेस्टेल फिल्मबाट नेपाली फिल्म उघाेगमा पाईला टेकेकी नायिका रिस्ता बस्नेत संग हिमाल टाईम्सकर्मी विपेन उलङगेले गरेकाे रमाइलो कुराकानीकाे.. भिडियो हेर्नुहास:- https://youtu.be/7QjPcgvFdsc  

कविता : बिर्सी देउ

दुर्गा भवानी (कन्चन) मैले जेजे गरे पनि बिर्सी देउ है सानु! गुन जति सबै तिमीले जलमा घोली खानु। ईष्र्या ,रिस राग हेर केही नि छैन मनमा! बरु तिमी आफूले चाहिँ मनमा लिनु चैन! अगाडि छौ तिमी सधैं अगाडि नै...

उपहार : टुकादेवी आचार्य

लघुकथा : उपहार टुकादेवी आचार्य "जन्मदिनको लाखौं लाख शुभकामना प्रिय!" एकाबिहानै उसको मेसेज आयो। मन प्रफुल्ल भयो । उसको मेसेज दोहोर्‍याएर पढेँ।मेरो २०औं जन्मदिनको अवसरमा शुभकामना प्रेषित गर्ने पहिलो आफन्त थियो।मनकै मान्छे थियो, ऊ ! मीठो...

ए निस्टुरी झुटो रहेछ तिम्रो माया

कैलाश बोहरा सोझोपनको फाइदा उठाई ढाटेर गयौ। सबैसँग मेरो कुरा किन काटेर गयौ ।। प्रीतिको डोरी भन्दै गासेको हाम्रो माया चुडाउनु थियो भने किन बाटेर गयौ।। सम्बन्ध नै तोडेेर टाढा हुनु थियो भने झुटो तिम्रो माया किन साटेर गयौ ।। प्रेम...

बिकिनीमा आँचल शर्मा 

  काठमाडौंँ । अभिनेत्री आँचल शर्मा यतिबेला फिलिपिन्समा छिन् । श्रीमान् उदिप श्रेष्ठसँंग छुट्टि मनाउन उनी त्यहाँ पुगेकी हुन् । श्रीमानका साथ फिलिपिन्सको प्राकृतिक सौन्दर्यमा उनी रमाइरहेकी छन् । फिलिपिन्स पुगेपछि आँचल बिकिनीमा समेत देखिएकी छन्...