पीडा – चिरञ्जीवी काफ्ले

लघुकथा - पीडाचिरञ्जीवी काफ्ले माइलाको घरमा बा बिरामी हुनु भएको लामो समय भयो । अलि अलि भएको रुपैया पैसा पनि सबै टकटकियो । आफूसंग भएको बेच्न मिल्ने र सक्ने जति बेचेर पनि जन्म दिने बाको उपचारमा...

भकारीका धान बेचेर शहरमा बसेको बिर्सिएछ

गजल जुनु घिमिरे - नाक कानको गहना बेचेर स्कुल पसेको बिर्सिएछ भकारीका धान बेचेर शहरमा बसेको बिर्सिएछ गोरु, हलो मात्रै होइन विद्वान शब्द पनि जाने बाले साहुले साँवा भन्दा दोब्बर ब्याज डसेको बिर्सिएछ शहर बसेर गाउँ फर्कदा झुम्री लाग्छआमा उस्लाई शहरमा...

जन्ती – रामराजा के. सी.

लघुकथा : जन्ती रामराजा के. सी. गंगालाल चौधरी आज निकै खुसी थिए । झुप्रै भएपनि आज उनको घरमा महलझैँ बिहेको रौनक छाएको थियो । २ कठ्ठा जमिन रुपैयाँसँग साटेपछि छोरी बिहे गर्ने तामझाममा लागेका थिए ।...

बाँदर-निमा शेर्पा

लघुकथा: बाँदर निमा शेर्पा हर्के गुरूबा र धनबहादुर सि एल सी सदस्य बीच चर्काचर्की बहस भै रहेको थियो। धनबहादुर स्कूल भिजिटमा थिए। स्कूलको सबै कुराहरू ठिकठाक थिए तर हर्के गुरूबा अलिकति भिन्नै प्रवृत्तिका मानिस हुनाले कसैसँग...

समानता

लघुकथा: समानता बाँस्कोटा धनञ्जय घरमा पुगेर लुगा फेर्दै गर्दा मेरो गोजीमा हात हालेर भएको पैसाको सानो बिटो झिकिन् । उनलाई पैसा गन्नु थियो । ``आज कति जम्मा भयो ?´´ ‘नौ हजार ।’ मैले नढाँटी उत्तर दिएँ । ‘सीट...

जवानी

गजल जुनु घिमिरे मेरा यि जवानीले कतै घात गर्योभने नभन्नु है धोखेबाज यतै रात पर्योभने मायामा हुन्न अरे लाज घिन केहि पनि जवानीको बेतावमा अघि हात सर्योभने । म त हुँ तिम्रो कृष्ण तिमी मेरी राधा प्यारी नदुखाउँनु चित्त रुकमिणिमा बात...

ऊ नुनको जोहोगर्न शहर छिरेको थियो

जुनु घिमिरे ऊ नुनको जोहोगर्न शहर छिरेको थियो तर आजपनि यही शहरमा छ सुनको जोहोमा कति फरक छ हिजो र आजमा हिजो नुनका लागी उ शहरका गल्ली गल्ली छिरेको थियो आज सुनका लागी उस्लाई कतै जानैपर्दैन सबै बाटहरु मिलाएको छ उस्ले कति फरक...

“चरित्र” – रमेश सुबेदी

लघुकथा - "चरित्र" रमेश सुबेदी पधेँरोमा पानी भर्दै गरेकी महिलासंग मैले जिज्ञासा राखेँ, ``अनेकथरी मान्छेहरु भेटेँ र अनेक थरी चर्तिकला देखें । एउटा जिज्ञासा बाँकी रह्यो । महिलाले जिज्ञासा `के हो ? ´भनेर सोधिन् । मैले भने,...

मीना चौलागाईंका चार मुक्तक (..लाल किल्ला रुकुम जस्तो..)

मुक्तक -१ मन पनि लाल किल्ला रुकुम जस्तो लाग्छ प्रेमको सानै हमला नि उखुम जस्तो लाग्छ चल्नु पर्छ दुवै दिल गणतान्त्रिक पद्धतिमा, नबोल्नु है बेस्सरी त हुकुम जस्तो लाग्छ ! मुक्तक-२ कहिले रातमा कहिले दिनमा रहनुपर्छ प्रकृतिको नियम र अधिनमा रहनुपर्छ नाफैनाफा...

चलखेल – राजन ग्याल्दाङ घले

लघुकथा- चलखेल राजन ग्याल्दाङ घले भदौ एक गते नतिजा प्रकाशन मिति तोक्दै साउन एक गते जिल्लाले टेन्डर आह्वान गरिएको थियो । उक्त टेन्डरमा दर्जनौ ठेकेदार तथा ठेकेदार कम्पनीहरूले बोलपत्र पेश गरियो । दर्जन ठेकेदार र ठेकेदार कम्पनीहरू...