गायिकाद्दय चौहान र अधिकारी अभियानमा दिपकराजकाे साथ
काठमाडौं, १३ असार । कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् ।
आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका...
लक्की फिल्म अबार्डमा `उपहार´लाई चार अवार्ड
चितवन, १२ असार । मोफसल कै चर्चित लक्की मिडिया हाउसले आयोजना गरेको ‘दोस्रो लक्की फिल्मी अवार्ड तथा सम्मान कार्यक्रम’ मा चलचित्र उपहारले चार वटा विधामा अवार्ड हात पारेको छ
लक्की मिडिया हाउसले सार्वजनिक गरेको विभिन्न...
नेपाली साहित्य समाज न्यूजिल्याण्डद्वारा “बधाई विशेष रचना वाचन” कार्यक्रम आयोजना हुने
अकल्याण्ड, न्यूजिल्याण्ड — नेपाली साहित्य समाज न्यूजिल्याण्डको आयोजनामा विशेष साहित्यिक कार्यक्रम "बधाई विशेष रचना वाचन" यही शनिबार, २८ जुन २०२५ मा बिहान ९ बजे Zoom LIVE मार्फत आयोजना हुने भएको छ।
कार्यक्रममा साहित्यिक क्षेत्रमा योगदान...
लालीबजारमा गर्भवति स्वस्तिमा
काठमाडौं, १० असार। ‘जात्रा’ शृङखलामार्फत स्थापित भएको व्यानर षट्कोण आर्ट्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्ने भएकी छिन् ।
‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास...
‘मेलकट्टेश्वर दर्पण’ शैक्षिक स्मारिका लोकार्पण
धनगढी । कैलालीको चुरे गाउँपालिका-६ बयलास्थित श्री मेलकट्टेश्वर माध्यमिक विद्यालयले २०८२ को अवसर पारेर प्रकाशित गरेको शैक्षिक स्मारिका ‘मेलकट्टेश्वर दर्पण’ शुक्रबार एक समारोहबीच लोकार्पण गरेको छ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रमबीच सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा....
ब्रुसली र ज्याकीसहित १०० क्लासिकल फिल्म एआइवाट पुनः बनाउने
बेइजिङ, ७ असार । २७ औं शाङ्घाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा, चाइना फिल्म फाउन्डेसन र यसका साझेदारहरूले कुङ फू फिल्म हेरिटेज परियोजना अन्तर्गत दुईवटा प्रमुख एआई आधारित पहलहरू सुरु गरेका छन् ।
एआइको प्रयोग गरी १००...
‘सितारे जमीं पर’ हेर्नु अघि यो समिक्षा पढनुहोस्
काठमाडौं, ७ असार । आमिर खानको बहु प्रतिक्षित फिल्म ‘सितारे जमीं पर’ रिलिज भएको छ ।
सितारे जमीं परलाई आर.एस. प्रसन्नाले निर्देशन गरेका हुन् । प्रसन्नाले यसअघि शुभ मंगल सावधान जस्ता फिल्म बनाएका थिए ।
‘सितारे...
‘कान्तारा २’ को सुटिङमा फेरी अर्को दुर्घटना, ऋषभ सेट्ठीसहितको डुंगा पल्टियो
मुम्बई, २ असार । ऋषभ शेट्टीको आगामी फिल्म ‘कान्तारा २’ सुटिङको क्रममा इतिहास रच्दै गएको जस्तै रोमाञ्चक बन्न लागेको छ।
यसको सुटिङका क्रममा अहिलेसम्म धेरै दुर्घटना भइ सकेका छन् । गोली लागेर अहिलेसम्म दुई जनाको...
हिरोइनले लगाएकी थिइन १०० केजीको गहना, ५० सुरक्षागार्ड तैनाथ
मुम्बई, २ असार । जोधा अकबर ऐश्वर्या राय बच्चनको करियरको सफल फिल्म मध्ये एक हो ।
सन २००८ मा रिलिज भएको यस फिल्ममा ऋतिक रोशन, सोनु सूद, निकितिन धीर जस्ता कलाकारहरूले काम गरेका थिए। यो...
शाहरूख खानलाई पनि पछाडी पार्दै अघि बढे अल्लु अर्जुन
हैदाराबाद, २ असार । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा आउनेबित्तिकै हलचल मच्चाएको थियो ।
खासगरी हिन्दी डब भर्जनले दर्शकमा फिल्मको फरक क्रेज नै देखा परेको थियो । यस फिल्मले कमाएको...