मिरुना र फुर्बाबीच सहमति
काठमाडौं । ब्याड टच प्रकरणमा नायिका मिरुना मगर र आरोपि फुर्बा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
चलचित्र ‘कबड्डी ४’ को टिमको रोहबरमा दुई पक्षबीच सहमति...
मिस नेपालमा २४ युवतीको प्रतिस्पर्धा
काठमाडौं । ‘मिस नेपाल–२०२२’ को उपाधिका लागि २४ युवती भिड्ने भएका छन् । आयोजक द हिडन ट्रेजरले एक कार्यक्रमकाबीच फाइनल २४ युवती सार्वजनिक गरेको हो ।
प्रतियोगीलाई कन्टेस्टेन्ट नम्बर तथा स्यास समेत वितरण समेत गरिएको...
लोक गायक गम बहादुर चेपाङको गोर्वेल्को गाडिमा
हेटौंडा । लोक गायक गम बहादुर चेपाङको सृजनामा रहेको लोक गीत "फोर्वेलको गाडिमा" सार्वजनिक भएको छ।
त्यस्तै उक्त गीतमा गायक गम बहादुर चेपाङ र महिमा चेपाङ्को स्वर रहेको छ भने शब्द/संगीत गम बहादुर प्रजाको नि...
टिका दाहालको संगीतमा ‘कौवा करायो’ सार्वजनिक ( भिडियो )
काठमाडौँ । टिका दाहालको संगीतमा समावेश 'कौवा करायो' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर भोइस अफ नेपाल फेम्ड गायिका सुरक्षा सेन्चुरीको रहेको छ। पुरानो थिमलाई समेटेर तयार पारिएको यस गीतमा रमेश...
रुपा गौतमका चार मुक्तक
मुक्तक
सित को थोपा जम्मा गरी घैला भर्न सकिँदैन,
सम्हालेर त्यो तिम्रो मायाँ थैला भर्न सकिँदैन,
मुटु बीच आसन जमाएर बसेका छौ सधैंभरी,
त्यसैले त मुटु मुटु भित्र मैला भर्न सकिँदैन ।।
२
बिना कारण यसै कसैसँग रिसाउने बानी छैन,
भइरहेको...
चिता सम्मको यात्रा – वेदना रागी
लघुकथा :- चिता सम्मको यात्रा
वेदना रागी
शिद्ध नारायणले घर छोडेर निरन्तर यात्रामा हिंडेको पनि वर्षौ बितेछ।
आज सिद्ध नारायणलाई उनका छोरा हरुले खोजेर घरमा ल्याएका छन्!अब उनी हिडडुल गर्न सक्दैनन्।
छोराछोरी ८/१०र१२ वर्षका मात्रै थिए उन्ले घरछोडेर...
‘हाम्रो राक्सिराङ गाउँपालिका’ सार्वजनिक
राक्सिराङ । नेपाली लाेक सांगीतिक क्षेत्रमा नयाँ लोक दोहोरी गीत ‘हाम्रो राक्सिराङ गाउँपालिका’ भर्खरै बजारमा आएको छ।
मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका चैनपुरको विशेष आर्थिक सह्योगमा बनेको यस गीतमा राक्सिराङका सबै प्राकृतिक मनोरम स्थलहरुको समेत समाबेश...
मेलिनाको स्वर, निशाको शब्दमा ‘मकै पिन्नु जाँतोमा’ सार्वजनिक ( भिडियो )
काठमाडौं । इन्गेजमेन्टको खबर सार्वजनिक भए पश्चात मिडियामा हट टपिक बनेकी लोकप्रिय गायिका मेलिना राई र गायक रमेश राईको युगल गायनमा समावेश 'मकै पिन्नु जाँतोमा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा निशा नेम्वाङको...
लघुकथा – बानी
शान्ता तिम्सिना
तल्लाघरे काइँलीको बानी असाध्यै नराम्रो थियो। मेलापातामा अरुको कुरा नकाटी खाएकै पच्दैनथ्यो। कोही भेटियो कि कसै न कसैको कुरा काटेकै ञा । उनको आनिबानी देखेर कतिपयले त दुरि बनाइसकेका थिए।
उनले कत्ती पनि नरुचाएकी...