‘केजीएफ च्याप्टर-२’ ले ल्यायो बक्स अफिसमा सुनामी

एजेन्सी । फिल्म ‘केजीएफ २’ ले बक्स अफिसमा अनुमान गरेजस्तै सुनामी ल्याउन सफल भएको छ । प्रशान्त नील निर्देशित फिल्मले पहिलो दिनमै हिन्दी फिल्मको अहिलेसम्मकै धेरै कमाउने रेकर्ड ब्रेक गरेको मात्र होइन, सलमान खान,...

मौनता – संगीता ढुङ्गाना दाहाल

कविता: मौनता संगीता ढुङ्गाना दाहाल तिम्रो यादहरुमा तिम्रो तस्बिरलाई नियाल्छु एकदम मौन छ तस्बिर कहाँ बोल्छ र तर , म भने अनेक प्रश्न गरिरहन्छु हेरिरहन्छु एक तमास सङ्गै तिम्रो हँसिलो मुहार तस्बिरमा खोज्छु त्यो निर्जीव तस्बिर हेर्दा हेर्दै सजीव बन्छ अनि मेरा प्रश्न हरुको जवाफ दिन थाल्छ तिम्रो नशालु...

कार्पेट – डा. गणेशप्रसाद भट्टराई

लघुकथा : कार्पेट डा. गणेशप्रसाद भट्टराई “सर यो कार्पेट फेर्न मिल्दैन ? कस्तो गनाएको छ !” एक जना आगन्तुकले मेरो कोठामा पसेर भने । “यो कार्पेट त २०४८ सालमा अर्को अफिसबाट यहाँ ल्याएर हालेको हो हजुर ।...

“समायोजन”

लघुकथा : समायोजन रघुनाथ पण्डित कृष्णलाई उसकाे पुरानाे साथी दुर्गममा पढाएकाे देख्दा अचम्म लाग्थ्यो।माैका मिल्दा उसलाई आफ्नो विद्यालय ल्याउन पाए हुन्थ्यो जस्तो लाग्थ्याे।माैका भने मिलेकाे थिएनँ।लामाे समयपछि उसकाे विद्यालयमा दरवन्दि खाली भयाे।उसकाे चाहना अब भने पूरा...

गजल – हिरामाया घिसिङ्ग

गाह्रो थप्दै छ मौसमले कर्तव्य भुलेपछि छाला सुक्खा आँखा पीरो तुवाँलो हुलेपछि। महिना बित्न लागेछ पारी गाउँ नेदेखेको यसरी फोटो खिच्न हतार मौसम खुलेपछि। ऋतुको राजा वसन्त रे पालुवा लोभ्याउने मौरी नि खुसी हुन्थ्यो कति मयल फुलेपछि। वर्षैपिच्छे चिन्ता थप्ने...

“जागिर”

लघुकथा – “जागिर” बलबहादुर थापा मगर आन्दोलनकारीहरु उग्र हुँदै गए । सार्वजिक संरचनाहरु तोडफोड गर्न थाले । प्रहरीहरु घाईते भए । प्रहरी कमाण्डरले बल प्रयोगका लागि आदेश माग गरे । स्थिती जटिल बन्दै गयो । आदेश...

असिम चाहना 

लघुकथा: असिम चाहना सीता देबी लखिमपुर,आसाम। जन्मिनै बित्तिकै कविताले आमा गुमाई । वर्षदिन नपुग्दै बाउले अर्की बिहे गरे । जिन्दगीको यात्रा सारै कठिन हुने भयो । यो कुरा कवितालाई राम्ररी थाहा थियो । जान्नेबुझ्ने भएदेखि उसले सौतेनी...

“इच्छा” – लता केसी

लघुकथा : इच्छा लता केसी एक जोडी परेवाहरु आफ्नै दुनियाँमा मस्त थिए । दृश्य हेरेर उनीहरूको खुसीमा ऊ पनि रमाइरहेको थियो । अनायाश के छटपटी भयो कुन्नि ? उसले प्वाक्क ढुङ्गा फ्याल्यो । उनीहरू भुर्र उडे...

बिर्सिएका अनुहारहरु

लघुकथा - बिर्सिएका अनुहारहरु विद्या ढकाल रात छिप्पिंदै थियो, हँसिलो मुद्रामा कान्छी भाउजूले "ए ! आईपुग्नु भयो " भन्दै मझेरीमा गुन्द्री ओछ्याइदिनु भयो । थकाइले लखतरान हामी "नमस्कार भाउजू" को उत्तर फर्काउँदै त्यही गुन्द्री माथि बस्यौं...

सुभमको ‘धाउन नमिल्ने’मा नग्मा श्रेष्ठ ( भिडियो )

काठमाडौं – कोरोनाको महामारी र लकडाउनको भोगाइलाई समेटेर तयार पारिएको म्युजिक भिडियो 'धाउन नमिल्ने' सार्वजनिक भएको छ। उक्त गीतमा गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ। डान्सिङ भर्सनको यस गीतमा...