१८ अन्तर्राष्ट्रिय आवर्ड विजेता मलेसियन तामिल फिल्म “परमपथम”को नेपालमा प्रदर्शनको चाहाना
विपेन उलङगे
काठमाडौं । मलेसियामा निर्माण भएको तामिल चलचित्र "परमपथम" टिमले नेपालमा प्रदर्शनको चासो देखाएको छ । चलचित्र निर्माण टिमले नेपाली चलचित्रकर्मीसंग मिलेर थप नयाँ काम गर्ने र परमपथमलाई नेपालमा पनि प्रदर्शन गर्न चासो राखेको...
शहीद खोज्दै
लघुकथा - शहीद खोज्दै
डा. कुसुमाकर शर्मा गौतम
आज बिहानै उठेँ। आज महत्त्वपूर्ण दिन शहीदलाई सम्झने। जनमानसमा शहीदको देनको अनुभूत कत्तिको छ भनेर खोजी गर्न हिडेँ। कोठा कोठाका भित्तामा शहीदका फोटाहरू देखेँ। अन्यत्र जे भए पनि...
सिरी र खेमको ‘ल्हास्सो मैच्याङ’ सार्वजनिक (भिडियो)
काठमाडौं । चर्चित गायिका सिरी लोप्चन र गायक एवम् मोडल खेम मोक्तानको 'ल्हास्सो मैच्याङ' बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।
सिरी लोप्चनको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त भिडियोमा गायक खेम मोक्तान...
‘तिमीलाई मेरो आफ्नो बन्न’ यस्ती देखीइन जिशु ( भिडियो )
काठमाडौँ। पुष्प खड्का र जिशु कोइराला बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘तिमीलाई मेरो आफ्नो बन्न’ सार्वजनिक भएको छ।
प्रेमिल शैलीको यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ। सुजन...
ल्होछारको अवसरमा निर्मला घिसिङको “शिरलफुल” सार्वजनिक (भिडियोसहित)
काठमाडौं । ल्होछार पर्वलाई लच्छित गरेर गायिका निर्मला घिसिङले तामाङ सेलो गीत 'शिरफुल' को म्युजिक भिडियो बजारमा ल्याईएको छ । उक्त गीतको म्युजिक भिडियो शनिबार बनस्थली स्थित बर्गर हाउसमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो...
लघुकथा – नियत
लघुकथा - नियत
महानन्द ढकाल
"अनलाइन" कक्षा सुरु हुने भएपछि राजमतीले बाबुलाई मोवाइल किन्न पठाई । सत्र हजार छ सय चालिसको मोबाइल राजमतीको हातमा सलबलाउन आइपुग्यो । शिक्षकहरूले "फेसबुक एकाउन्ट" खोलिदिए । "म्यासेन्जर ग्रुपमा" जोडिदिए राजमतीलाई...
पल र मलिका अभिनित “गाजल टिकी” को भिडियो सार्वजनिक (भिडियो)
काठमाडौं । पछिल्लो समय दर्शकमाझ रुचाएका नायक पल शाह र मोडल मलिका महत जोडी अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गितको भिडियो शुक्रबार केन्द्र मोसन पिक्चर नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो...
गोपाल लोहारको ‘तिम्रो याद आयो’ सार्वजनिक ( भिडियो )
काठमाडौं - अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहार फेरि आफ्नो नयाँ म्युजिक भिडियो 'तिम्रो याद आयो'को साथमा आएका छन्।
गायक सविन सुवेदीको स्वरमा सजिएको यस गीतमा दिपक शर्माले संगीत रहेको छ। यस...
बुढापा – सुमित्रा न्याैपाने
लघुकथा - बुढापा
सुमित्रा न्याैपाने
मुजा परेका अनुहार मुसार्न खाेज्याे , हातमा छाला मात्र आउँछ । आँखा पनि धमिला भैसके ।फुलेका दारीले बिझाइरहन्छ , चिलाइरहन्छ । काटन सक्दिँन । उठ्यो जिउ थरथर काँप्छ । बाथरुम जाँदा...
गजल् – राजु पि एम(चट्टान)
के छ तेस्तो खास तिम्रो अधरमा पनि
मात नै लगाउने नसा छ नजरमा पनि
यो सुन्दर मन भित्र बस्न नसेको तिमी
कसरी बसेउ होला त्यो बगरमा पनि
मन भित्रको मान्छे मनबाटै हरायो
खोजेर कहाँ भेटिएला शहरमा पनि
जुन हाम्रो प्रेममा...