विवादपछि ‘थिरिमाली’को भिडिओबाट जसिता र अदितीको फोटो हटाईयो

काठमाडौं । दक्षिण भारतीय फिल्म थिरिमालीको आइटम गीत ‘रंग बिरंगी’ केही दिनअघि इन्टरनेट रिलिज भयो । उक्त गीतले नेपालमा चर्चा समेत पाएको छ। गीतमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले नृत्य गरेकी छन् । उक्त गीतमा अन्य...

सामन्था र नागा चैतन्यको पुन:र्मिलनको चर्चा

  एजेन्स। तेलुगू र तमिल फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु र अभिनेता नागा चैतन्यले डिभोर्सको घोषणा गरेका थिए ।उनीहरूले विवाहको ४ वर्षपछि सम्बन्धविच्छेदको घोषणा गरेपछि घोषणाले दक्षिण भारतीय फिल्म उद्योगमा हलचल भएको थियो...

सूर्य गिरीका पाँच मुक्तक

मुक्तक-१ आफ्नो लाज छिन-छिन पहिल्यै थाहा हुने भए कमाउने धन ,लाग्ने रिन पहिल्यै थाहा हुने भए अरु प्राणीलाई दु:ख दिने थिएन हाेला मान्छेले आफुले सँसार छाेड्ने दिन पहिल्यै थाहा हुने भए । मुक्तक-२ आफ्नो घरमा लैजा भन्दा लाँदै लाँदैन अभागीलाई मीठो...

बिरेनको ‘तिम्रो याद’मा जीवन र अञ्जनाको रोमान्स ( भिडियो )

काठमाडौं - 'खुसी उमङ्ग' बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा कमाएका अमेरिकाको पेन्सलभेनिया निवासी गायक बिरेन रसाइलीले फेरि आफ्नो नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक गरेका छन्। सीडी विजय अधिकारीले संगीतवद्द गरेको यस गीतमा दिलिप...

म्यान पावरको साइनबोर्ड

लघु कथा :म्यान पावरको साइनबोर्ड पवन कुमार बुढाथेाकी रमेश र प्रमेश दुइजना निन्याउरो मुख लाउँदै बाटामा हिडदै आपसमा कुराकनी गर्दै थिए, रमेशले प्रमेसलाई भन्यो ' जागिर खाईएला जस्तो छैन यार , झन झन अपरच्युनिटी घटदै छ,...

घले कान्छा तिम्लाई शान्ति छ शान्ति

कविता - घले कान्छा तिम्लाई शान्ति छ शान्ति । राजबाबु श्रेष्ठ "सागर" पीरहरू सुकेर सन्ठी भएपछि दिन र दु:खीहरूलाई सुकुवा लागेपछि मध्यरातमा हुटिट्याउँले कराउँदै धुरी काटेपछि मेरो एघार दसक काटेका हजुरबा खोक्दै रामराम भन्दै तुलसीको मठमा जमजमको पानी छम्कदै भन्नुहुन्थ्यो - "नदुख्ने...

‘पन्चेबाजा बजाउँदै’ को भिडियो सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार अनुप रेग्मीको नयाँ गीत 'पन्चेबाजा बजाउँदै' को भिडियो सार्वजनिक भएको छ । विगत २ दशकदेखि गायन तथा संगीत कर्ममा सक्रिय गायक रेग्मीको सार्वजनिक गीतमा गीतकार तथा संगीतकार येदीन गजमेरको...

कफी गीतमा रोमाण्टिक मुडमा देखिए प्रताप र मुन्नी (भिडियो)

काठमाडौं । गायक प्रताप दास र प्रियाना आचार्य 'मुन्नी' एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायक तथा संगीतकार अंकित बाबु अधिकारीको नयाँ म्यजिक भिडियो 'कफी क्रश्' मा यो जोडी देखिएको हो। रोमाण्टिक भर्सनको यस गीतमा...

‘भतभती पोल्छ’को साथमा आए नारायण रसाइली ( भिडियो )

काठमाडौं - गायिका रचना रिमालको सुमधुर स्वरमा सजिएको सामाजिक सन्देश बोकेको मार्मिक म्युजिक भिडियो 'भतभती पोल्छ' सार्वजनिक भएको छ। यस गीतमा ओहायो निवासी गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्द रहेको छ। दिप घतानीले संगीतवद्द गरेको...

आश र त्रास

लघु कथा : आश र त्रास एलपी पराजुली आज अचानक उ दक्षिण पन्थी भनेर चिनिने दलको झण्डा बोकेर जुलुसको अग्रपंक्तिमा जोसका साथ हिंडिरहेको देखेर म छक्क परें । एकछिन त मलाई विस्वास नै लागेन । अरु...