राज कुमार राजभण्डारी खाेटाङ्गेका चार मुक्तक
राज कुमार राजभण्डारी खाेटाङ्गे
मुक्तक१
सडक बालबालिकाकाे नत निश्चित बास छ
उनिहरूको शरीरमा नत सुकिलाे कपास छ
त्यसैले हाेला खाते भन्दै अपहेलित गरेको ,
तर उनिहरूसँग देश बनाउने ठूलो विश्वास छ।
मुक्तक:२
धर्तीमा जन्मियौत अब दु:ख सहेर जिउने गर
फाटेकाे ति मनलाई...
मुक्तक – लक्ष्मी पोख्रेल
मुक्तक - लक्ष्मी पोख्रेल
लक्ष्मी पोख्रेल
मुक्तक१
फूलजस्तो अनुभूति तुसारोमा पाइन्न यो।
ढुकढुकिको चालझैं हतारोमा पाइन्न यो।
मनको भाव मनजस्तै बहुमूल्य हुने गर्छ।
करोडको मुस्कान हो, उधारोमा पाइन्न यो।
मुक्तक २
छल्किन थाले रहरका छाल अलिअलि।
परेको छ स्नेह-अनिकाल अलिअलि।
जहिलेदेखि पठाइस्यो आश उपहार।
बिग्रिन...
लक्ष्मण थापाका चार मुक्तक
मुक्तक१
सखारै सूर्यका बाहुहरूले धर्तीलाई अँगालोमा बेर्छन्
आँखा खुल्ने बित्तिकै,त्यो,बचेराहरू चकित परेर हेर्छन्
तिमी बदलियौ, म बदलिएँ, तेस्मा के अनौठो भयो र ?
ऋतु बदलिए पछि रुखहरूले पनि पातको पनि रंग फेर्छन् !
मुक्तक:-२
यो कस्तो मौसम,कस्तो हावा चलेको हो...
लघुकथा – ज्वाईं को खोजी
लघुकथा : ज्वाईं को खोजी
रामचन्द्र तिमिल्सिना
"पाकेको खेती र हुर्केकि छोरी" धेरै दिन राख्न हुन्न भन्छन्, ए बुडा छोरी लाई गतिलो घर खोजेर अन्माउने पो हो कि अब? धने कि श्रीमती ले अलि चिन्तित हुँदै...
नेपाल आइडल ३ वेजेता सज्जा चौलागाईको ‘आई मिस यु’ सार्वजनिक ( भिडियो )
काठमाडौं– गायिका सज्जा चौलागाईको स्वरमा समावेश 'आई मिस यु' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यथार्थपरक यस गीतलाई गीतकार राजश्री बस्न्यात श्रेष्ठले आफ्नै जीवन भोगाईलाई समेटेर लेखेकी हुन्।
वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यले संगीतवद्द गरेको यस...
बाध्यता – निरू गौतम मोरङ
लघुकथा - बाध्यता
निरू गौतम मोरङ
बिराटनगरमा हवाइजहाज अवतरण भएपछि गह्रुङ्गा दुई झोला घिसार्दै सवारी साधनको खोजीमा आँखा दौडिए मेरा । " कहाँ जाने हजुर ट्याक्सी चाहियो भन्दै त कोही सफारी लिएर कराउन थाले, मेरो नजिकै...
लघुकथा – नियत
लघुकथा -नियत
परशुराम पराशर
गद्य कवितामा बामे सर्दै गरेकी दिलमाया जहाँ पनि जता पनि कविता गोष्ठीमा देखा पर्थिन् । उनको कविता भन्दा फेसन र हाउभाउले बढी ताली पाउँथ्यो । कविता पनि बैँसले उर्लिएको खहरेझैँ धुवाँ उडाउँदै...
भाइटिका र भाइ
कविता - भाइटिका र भाइ
सबिना श्रेष्ठ
एक जुगपछि परदेशदेखि
भाइको फोन आयो
दिदी यसपालि त भाइटिका लगाउने
गरि आउँछु फूल रोपी राख है!
म खुसीले गदगद हुँदै
हुन्छ भाइ आइज भने
पोहोर परार सालको
जस्तो मलाइ नठग है!
मैले भने तलाई के चाहियो?
यो...
अण्डीको बर्को
लघुकथा - अण्डीको बर्को पुण्य कार्की“बूढेशकालमा रगत त पातलो बन्छ बन्छ, छालापनि पातलो बन्छ कि क्या हो ? जिउ नै तात्दैन ”बूढीआमा त्यही खोलविनाको च्याङ्लो सिरक तानतुन पार्दै गन्गनाउँछिन् । खोल फाटेको तीनवर्ष अगाडि...