शारदा दाहाल भण्डारीका चार मुक्तक
मुक्तक् - १
आफ्नो लागि अन्तरयात्रा अरुको लागि सेवा!
पूण्यात्मा मिल्छ भगवानबाट अरु बढी मेवा!!
दया ,करुणा ,मैत्री र मुदिता अकृया योग गरेर,
साधना सारथि हुन्छ जीवनमा मिल्छ राम्रो टेवा!!
मुक्तक्- २
भीडमा स्वर मच्चाउनेहरु भीडमै हराउँछन् !
आफ्नो दममा चुपचाप...
गायिका प्रमिला खत्रीको तीज गीत “माईतीघर के छ र मेरो?” सार्वजनिक (भिडियो)
काठमाडौं। गायिका प्रमिला खत्रीको तीज बिशेष गीत “माईतीघर के छ र मेरो…?” सार्वजनिक भएको छ । एक पछि अर्काे गीत बजारमा आउनेक्रममा उक्त गित पनि सार्बजनिक भएको हो।
यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ,...
प्रदुषित प्रेम – चन्द्रकला अधिकारी
लघुकथा : प्रदुषित प्रेम
चन्द्रकला अधिकारी
" लाज छैन तँलाई, अर्काकी स्वास्नी जिस्काउन, त्यो फेसबुकमा लेखेको शब्द के हो ?" निराजनले उसलाई चिच्याउँदै, कराउँदै थियो । म सुनिरहेँ केही बोलिँन । श्रीमतीको फेसबुक र म्यासेजमा ऊ...
लघुकथा: गाली
लघुकथा: गाली
शीतल सुवेदी
कोजाग्रत पुर्णिमाको साँझ, चाँदीको थालजस्तो जून पूर्व आकासमा ढकमक्क लागेको थियो। राधिका अँध्यारो कोठरीभित्र कुनामा रहेका रहलपहल जमरा र जमराका जराले जेलिएको बालुवामाटो खुर्केर डालोमा हाल्दै आफ्नो लोग्नेसंगको रीस पोख्दै थिइन्। हे...
‘तिमी निष्ठुरी हौ’को साथमा आए बेदु सारु (भिडियो)
काठमाडौँ । मोडेल सुधिर श्रेष्ठ र रोशनी कार्की अभिनित 'तिमी निष्ठुरी हौ' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम वियोगको वेदना प्रस्तुत गरिएको छ।
गायक बेदु सारु मगरको स्वर रहेको यस...
एकल महिला – शारदा कार्की
लघुकथा - एकल महिला
शारादा कार्की
एउटा ठूलो शहरमा बसोबास गर्थिन् उनी। उनी अर्थात दुर्गा। सानोतिनो जागिर थियो। त्यै जागीरका भरमा केटाकेटी हुर्काइरहेकी थिइन् । श्रीमानको देहान्त पश्चात् उनलाई समाजले हेर्ने दृष्टिकोण फरक हुँदै गैरहेको आभास...
निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् देहत्याग
काठमाडौं । नायिका तथा निर्मात्री जेनी कुँवरले देहत्याग गरेकी छिन् । प्रहरी वृत्त, बानेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उनले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर ज्यान लिएकी हुन् ।
‘उनको शव अपार्टमेन्टमा...
“सम्पत्ति”
लघुकथा - "सम्पत्ति"
चेतनाथ दाहाल
"अस्तिको पैसा दे भनेको सुनिनस्?खुब आफ्नै पेवाजस्तो ठान्छे।" पहिलोपटकमा चन्द्रमायाले अलिक आनाकानी गरेपछि दोश्रोपटक अलिक दबाब दियो दलबहादुरले।यसपटक उनले अलिक नरम स्वरमा छोटो जवाफ फर्काईन् "हरायो।"
बिहे भएको एकहप्ता मात्र भएको थियो...











