गायक ऋषी खड्काको माया पिरिम सार्वजनिक
काठमाडौँ । गायक ऋषी खड्का र समिक्षा अधिकारीको सुमधुर स्वरमा रहेको गीत “मया पिरिम ” सार्वजनिक भएको छ ।
हाल काठ्माण्डौ आफ्नो सांगितिक कर्मथलो बनाईरहेका ऋषी खड्काले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य...
सिर्जना पुरस्कार बाट सम्मानित स्रष्टा राजु क्षेत्री अपुरो
पोखरा। सिर्जना पुरस्कार स्रष्टा राजु क्षेत्री अपुरो सम्मानित भएका छन्। लामो समय साहित्यमा लगातार सक्रिय क्षेत्रीलाइ सिर्जना साहित्य सदन घाचोक कास्कीले प्रदान गर्दै आएको यस वर्षको सिर्जना साहित्यिक पुरस्कारले सम्मान गरेको हो।
बिगत दुई दशक...
किम कार्दाशिया र कान्ये वेस्टको सम्बन्धविच्छेद
एजेन्सी। टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् ।
लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले...
लघुकथा : रामे
लघुकथा : रामे
- शारदा घिमिरे भैल
जग्गा दलालीको कामबाट राम्रो अाम्दानी भएपछि उसको फुर्ति अब बेग्लै भएको थियो । एकाएक घरको रुपरेखा पनि एकदम परिवर्तन भयो। एककप चियाको निम्ति साथीको मुख ताक्ने रामे अहिले सबैको...
भरोसा : इन्दिरा देवकोटा
लघुकथा : भरोसा
इन्दिरा देवकोटा
पंण्डित चेतनारायणको छोरो ८ वर्ष पछि घर आउने कुराले परिवार निकै ख़ुशी छ। ग्रीनकार्ड पाएर आउँदै गरेको छोरो प्रति गर्व छ दुबैलाई ।
कृष्णलाई लिन एयरपोर्ट पुगेका चेतन र सृजना छोरा कृष्णलाई...
लघुकथा – अनुत्तरित प्रश्न
लघुकथा - अनुत्तरित प्रश्न
गीता रेग्मी
लखतरान परेर साेफामा यसाे के ढल्केकाे थिएँ । भुसुक्कै भएछु । फाेनकाे टुई टुईले बिउझिएँ। यसाे हेरेको विदेशी फाेन रहेछ ।
उठाउँ कि नउठाउँ भयो ! थाकेर शिथिल भएको थिएँ !...
अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता हुने
काठमाडौं । "अन्तर्राष्ट्रिय नेपाली लघुकथा प्रतियोगिता २०७७" हुने भएको छ । नेपाली साहित्य समाज क्यालगरी क्यानडाको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रवासबाट थोरै भएपनि नेपाली साहित्यमा उत्थान होस भन्ने हेतुले प्रतियोगिता गरिन लागेको आयोजकले...
नयाँ हास्य टेलीश्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुदै
काठमाडौं । हास्य टेली श्रृंखला ‘नौटंकी माईलो’ प्रसारण हुने भएको छ। रितिशा केसीको निर्माण तथा लामो समय देखी रंगमन्च दुनियामा तीन दर्जन भन्दा बढी ठुलो पर्दा र दुई दर्जन भन्दा बढी सानो पर्दामा अभिनय...
विजय यादव निर्विज र सरिता साह अभिनित भोजपुरी गीत ‘मैरेज करव’ सार्वजनिक
काठमाडौं । चर्चित कलाकार विजय यादव "निर्विज" र सरिता साह अभिनित गीत’ मैरेज करव’ को भिडियाे टि-सीरीजबाट सार्वजनिक भएको छ
गायीका सेलिना कुँवर र रौतहटको फातुवा विजयपुर नपाको सन्तपुर निवासी एवंम तराई मधेशका पहिलो फिल्म...
“अनिर्णयको बन्दि”
लघुकथा - अनिर्णयको बन्दि
याम बहादुर गुरूङ "माईला डाडाखोरे"
काठमाडौको रत्नपार्कमा सधै जसो भिडभाड थियो। सत्तापक्षको रत्नपार्क र टुँडिखेल वरिपरिबाट सडकमा जिन्दाबाद र मुर्दाबादका नाराहरू घन्किरहेको परिदृष्य देखिन्थ्यो। रत्नपार्कको चौरभित्र बिभिन्न पार्टीहरूका नेताहरूको क्यारिकेचर गर्ने चार...










