रोहित सेट्ठी र अजय देवगन फेरी नयाँ फिल्मका लागि सहकार्य गर्दै
मुम्बई, १९ जेठ । अजय देवगनको हातमा अहिले धेरै फिल्म छन् । यो वर्ष उनका दुई चलचित्र रिलिज भएका थिए । पहिलो फिल्म फ्लप भएको थियो भने दोश्रो तस्विर रेडः २ को हिट भइरहेको...
जुन महिनामा हलमा रिलिज हुनेछन यी ठुला ७ चलचित्र
मुम्बई, १८ जेठ । मेमा जस्तै जुन महिना पनि चलचित्रप्रेमीका लागि उत्कृष्ट रहनेछ ।
यदि तपाइँ पनि गर्मीको बिदामा थिएटरमा चलचित्रहरू हेर्ने मूडमा हुनुहुन्छ भने जुन महिनामा धेरै चलचित्रहरू थिएटरमा हेर्न पाउनु हुनेछ ।
जुनमा एक–दुई...
‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
मुम्बई, १९ जेठ । आमिर खान लामो समय पछि फिल्ममा कमब्याक गर्न लागेका छन् ।
‘लाल सिंह चड्डा’ फ्लप भएपछि अहिले उनलाई हेर्न फ्यानहरु निकै उत्साहित रहेका छन् । अब उनको सितारे जमीं पर’ छिट्टै...
बरिष्ठ साहित्यकार गणेश रसिकको निधन
काठमाडौं, १८ जेठ । बरिष्ठ साहित्यकार गणेश रसिकको निधन भएको छ ।
ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उनको निधन भएको हो । ७८ वर्षीय रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए ।
रसिककी छोरी बेलायतबाट भोलि नेपाल...
देवेन्द्रका शब्दमा सन्तोषले तताए पोखरा
पाेखरा, १८ जेठ ।
अहो ! क्या छ बान्की, तिमी पोखराकी
भनूँ रूप खानी, तिमी पोखराकी
१७ जेठ शनिबार देवेन्द्र केसीका यी शब्द विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको सुमधुर संगीत र स्वरमा गुञ्जीँदा पोखरा नै प्रेमिल बनेको थियो...
‘शीला की जवानी…’ फराह खानको सबैभन्दा सस्तो गीत, जसले पाएको थियो धेरै अवार्ड
मुम्बई, १८ जेठ । फराह खानले आफ्नो हिट गीत ‘शीला की जवानी’को बारेमा ठूलो खुलासा गरेकी छिन् ।
आफ्नो एउटा भिडियो भ्लगमा फराह खानले यो गीत निकै कम बजेटमा बनाएको बताएकी छिन् । फराहले गीतको...
अन्ततः अजय देवगनको दृश्यमः३ बन्ने, २ अक्टुबर २०२६ मा रिलिज हुने
मुम्बई, १८ जेठ । अजय देवगन पारिवारिक क्राइम थ्रिलर दृश्यमको तेस्रो भागमा विजय सालगाउँकरको भूमिकामा फर्कने तयारीमा छन्।
महिनौंको अनुमानको बीचमा निर्माताहरूले बम्बे स्टक एक्सचेन्ज खुलासा मार्फत दृश्यम ३ पुष्टि गरेका छन् ।
चलचित्र अहिले स्क्रिप्टिङको...
अन्ततः राजामौलीको ‘एसएसएमबी २९’ एक भाग मात्रै रिलिज हुने
हैदारावाद, १७ जेठ । तेलुगु फिल्मका दिग्गज निर्देशक एस.एस. राजामौली दक्षिणमा मात्र नभई सम्पूर्ण भारतमा आफ्नो महाकाव्य नाटकका लागि प्रसिद्ध छन्। राजामौलीका फिल्महरू विगत १० वर्षमा युद्ध नाटक विधामा कोसेढुङ्गा साबित भएका छन्।
बाहुबलीः द बिगिनिङ...
क्यामरूनको ‘अवतारः३’ हुनेछ पान्डाेराकाे सुली परिवारकाे कथा
काठमाडौं, १७ चैत । हलिउडको चर्चित फिल्म ‘अवतारः फायर एन्ड ऐश’ लाई लिएर फ्यानहरु निकै उत्साहित छन् ।
फिल्मसँग सम्बन्धित हरेक अपडेटमा मानिसहरूको नजर छ र अब यससँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि बाहिर आएको छ।
‘अवतार’...
एलिना चौहानको म त एक्लै ज्यूँछु बरु बजारमा
काठमाडौं । गीतकार नमिता दवाडीको म त एक्लै ज्यूँछु बरु बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गायिका एलिना चौहानको स्वरमा रहेको गीतमा ज्ञानेन्द्र गिरीको कम्पोज, विशाल निरौलाको एरेन्ज, नरेश बिबिसीको मिक्सिङ तथा मास्टरिङ रहेको...











