डोकामा बिरामी, ‘कोमा’मा एम्बुलेन्स
काठमाडौँ । कर्णालीबाट बालुवा बोकेर गमगढीतर्फ लागेको ट्याक्टर गत आइतबार मुगुको छायानाथ रारा नगरपालिका(१३ रुंगामा दुर्घटना भयो। दुर्घटनामा परी ३६ वर्षका लोकेन्द्र लावडको घटनास्थलमै मृत्यु भयो भने पाँचजना गम्भीर घाइते भए।
सदरमुकाममा जिल्ला अस्पताल र...
नेपाल मगर संघ मकवानपुरको अध्यक्षमा तुम्सिङ
हेटौंडा । नेपाल मगर संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा सन्देश तुम्सिङ मगर निर्विरोध निर्वाचित भएका छन् ।
संघको श्रावण २७ गते क्लब हेटौंडामा भएको १३ औँ जिल्ला अधिवेशनवाट सन्देश तुम्सिङमगरको अध्यक्षतामा १६ सदस्यीय कमिटि...
मृगौला पीडित खडकलाई सुदूरपश्चिमेली समाज मलेसियाको आर्थिक सहयोग
कैलाली। दुबै मृगौला फेल भई काठमाडौं स्थित शिक्षण अस्पतालमा नियमित डायलासिस गराईरहेका खडक बोहराको उपचारमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ।
डडेल्धुराको परशुराम नगरपालिका वडा नं १० भित्रिसालका बोहराको उपचार गर्नको लागि सुदूरपश्चिमेली नेपाली समाज...
रुकुमगाड विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न
रुकुम । रुकुमपूर्वमा निर्माण भइरहेको जिल्लाकै ठूलो विद्युत् आयोजनाको अधिकांश काम सम्पन्न भएको छ । जिल्लाको सिस्ने र भूमे गाउँपालिकाको सिमाना धौलापहिरामा निर्माण भइरहेको विद्युत् आयोजनाको अहिलेसम्म ८९ प्रतिशत काम सम्पन्न भएको हो ।...
भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी संक्रमित थपिए
एजेन्सी । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भएका हुन् ।
यससँगै भारतमा हाल...
चीनले बन्द गर्यो तातोपानी र रसुवागढी नाका
काठमाडौं । चीनले नेपालतर्फका दुवै स्थल नाका बन्द गरेको छ । चीनको तिब्बत क्षेत्रमा कोभिड-१९ संक्रमण बढेको भन्दै तातोपानी र रसुवागढी नाका चिनियाँहरुले बन्द गरेको त्यहाँस्थित नेपाली भन्सार कार्यालयहरुले जनाएका छन् ।
रसुवागढी नाकाबाट गत...
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।
शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण
काठमाडौं । साउन १ गते ४ प्रतिशतको हाराहारीमा रहेको कोरोना संक्रमणदर तीन गुणाले बढेको छ। बुधबार संक्रमणदर १३ प्रतिशत पुगेको छ। मंगलबार १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
मिटरब्याजी आरोपी सञ्जय चौधरीलाई थप अनुसन्धानको लागि सर्लाही पठाईयो
काठमाण्डौं । मिटरब्याजीका आरोपी सञ्जय चौधरी रौनियारलाई प्रहरीले सर्लाही पठाएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरका बासिन्दा ५२ वर्षीय रौनियारलाई मङ्गलबार जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको हो ।
रौनियारविरुद्ध ठगी गरेको आरोपमा परेको उजुरी सम्बन्धमा...
मलेसिया: दुबै मृगौला फेल भएका नेपालीको उपचारको क्रममा निधन
मलेसिया । वेदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका मतेला -६ सुर्खेतका कमल नेपालीको मलेसियामा निधन भएको छ ।नेपालीको उपचारको क्रममा अगस्ट ८ तारिख राति मृत्यु भएको हो ।
नेपालीको दुबै मृगौला फेल भएको थियो । नेपाली...











