अब काठमाडौंबाट बाहिर जान र काठमाडौं आउन अर्को व्यवस्था नभएसम्म रोक

काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सवारी पास बन्द गरेको हो । संक्रमित बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले...

मलेसियामा प्रहरि कस्टडिमा एक नेपालिकाे मृत्यु

मलेसिया । मलेसियाको पेतालिङजया स्थित जिनजाङ प्रहरि चाैकिमा एक नेपालिकाे प्रहरी कस्टडि भित्रै मृत्यु भएकाे छ । नेपाल स्थित ठेगाना नखुलेका र नाम पनि धन बहादुर मात्र भनिएका बर्ष ३७ का एक नेपालिलाई प्रहरिले मे...

पशुपति धर्मशालामा बतासलाइ बाधा नगर्न अदालतको आदेश

काठमाडौं। पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । होटेलले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले...

जमुनाह नाकामा सुरक्षा सतर्कता

राँझा । चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्तालाई आवागमनमा...

लकडाउन लम्बिन सक्ने भन्दै मजदुरलााई परिक्षणगरी घर पठाउन सांसद श्रेष्ठकाे माग

काठमाडौं, ६ वैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको बताएका छन् । उनले भने, ‘दैनिक श्रम...

नवनियुक्त तीन राजदूतहरुबाट शपथ ग्रहण

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । विभिन्न तीन दृशका लागि नेपाली राजदूतको रुपमा जिम्मेवारी प्राप्त गरेका नवनियुक्त राजदूतहरुले आइतबार राष्ट्रपति समक्ष सपथ लिएका हुन । राजदूतहरु गेहेन्द्र...

वर्षासँगै आएको पहिरोले बागलुङको काठेखोलामा पाँच घर विस्थापित

बागलुङ । वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापीत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम...

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

मुगु । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगुको खत्याड गाउँपालिका-४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी...

काठमाडौँ बसेर उपल्लो डोल्पाको तलब

सुर्खेत । उपल्लो डोल्पामा तीनवटा स्थानीय तह छन् । हिमाली क्षेत्रमा मात्र नभई छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमानासमेत उही भागको जोडिएको छ । पशुपालन र जडीबुटी यस क्षेत्रको आम्दानीको मुख्य स्रोत हो ।...

रास्वपाको नेपाली सम्पर्क विभाग मलेसियाको नयाँ कमिटी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी निकट प्रवास नेपाली सम्पर्क विभाग मलेसिया गठन गरिएको छ । रास्वपा सभापति रबि लामिछानेको उपस्थितिमा औपचारिक रुपमा समिति गठन गरिएको हो । जसमा संयोजक नेत्र के.सी ( स्याङ्जा ), उप...