फिफा विश्वकप २०२६ : अर्जेन्टिनालाई हराउँदै स्पेन विश्वविजेता
काठमाडौं । फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेन दोस्रोपटक विश्व च्याम्पियन बनेको हो।
निर्धारित ९०...
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सड्क खण्ड पुन: खुल्यो
काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २६ जना यात्रु घाइते भएका छन् ।
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान करिब ७ः१० बजे काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१...
एमाले उपाध्यक्ष पौडेल बिरूद्द २० करोड बढी बिगो दावी गर्दै मुद्दा दर्ता
काठमाडौं, ३२ असार । नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले आज...
प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल गर्दै छन् । केही बेरमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री शाह र महासंघका प्रतिनिधिबीच महिला उद्यमशीलताको प्रवद्र्धन, उद्योग...
दाइजोको निहुँमा हत्या भएको माइती पक्षको आरोप, रौतहटमा नवविवाहिताको शंकास्पद मृत्यु
रौतहट, २८ असार। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शंकास्पद मृत्यु भएपछि घटनाले स्थानीय क्षेत्रमा सनसनी फैलाएको छ।
माइती पक्षले दाइजोको विषयलाई लिएर हत्या गरिएको आरोप लगाएपछि प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको...
“दाजुभाइको माया”कविता: दिक्षान्स खड्का
बाहिरबाट हेर्दा लाग्छ,
दाजुभाइ धेरै बोल्दैनन्।
न त हरेक दिन
माया शब्दमै पोख्छन्।
तर समयले कठिन परीक्षा लिँदा,
सबैभन्दा पहिले
भाइका लागि दाजु,
र दाजुका लागि भाइ
ढाल बनेर उभिन्छ।
एउटै आमाको काख,
एउटै बाबुको सपना,
एउटै आँगनको धुलो,
एउटै बालापनका हाँसो—
यिनै सम्झनाले
दाजुभाइको सम्बन्धलाई
जीवनभर अटुट बनाइराख्छ।
उमेर...
विदेशी आवासिय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो...
सिन्दुरको महत्त्व: कवि दिक्षान्स खड्का
यो सिन्दुर केवल रातो रेखा होइन,
यो संस्कारको सम्मान हो,
आस्थाको उज्यालो हो,
र सम्बन्धले बोकेको जिम्मेवारीको पहिचान हो।
नारीको निधारमा सजिँदा
यसले केवल सौन्दर्य बोल्दैन,
यसले प्रेम, विश्वास
र जीवनभरको साथको कथा खोल्दछ।
तर याद रहोस्—
सिन्दुरले नारीलाई ठूलो बनाउँदैन,
नारीको साहस, स्वाभिमान...
जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट प्रहरी निरीक्षक धर्मराज खत्री सम्मानित
मकवानपुर जिल्लामा शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्दै आएका प्रहरी निरीक्षक धर्मराज खत्री जेठ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ´ पुरस्कारबाट सम्मानित भएका छन्। हाल वडा प्रहरी कार्यालय सानोपोखराको इन्चार्जको जिम्मेवारी सम्हालिरहेका...
३९औँ अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवस : सियन पुनर्स्थापना केन्द्रमा सचेतना...
हेटौंडा । ३९औँ अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा मकवानपुरस्थित सियन पुनर्स्थापना केन्द्रमा विविध सचेतनामूलक कार्यक्रमका साथ अभियान सुरु गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर...











