थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न, रिक्त पदपूर्ति

काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको छ। गएको शनिबारको दिन काठमाडौंमा बसेको संघको केन्द्रिय बैठकले आफ्ना रिक्त रहेका पदपूर्ति समेत पूरा गरेको छ । बैठकले संघको केन्द्रिय सदस्यमा बाँके जिल्ला...

विप्लव समुहका नेताहरू पक्राउ पूर्जी: ‘क्रान्तिकारी’लाई तर्साउने मनसाय हुन सक्ने-ओली

काठमाडौं । करिब साढे दुई वर्ष अगाडि नै शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र उनको पार्टीका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जारी पक्राउ पुर्जी...

नेपालबाट ८ करोडको अगरबत्ती निर्यात

काठमाडौं । नेपालबाट गत आर्थिक वर्षमा ८ करोड ९३ लाख रुपैयाँको अगरबत्ती निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्कअनुसार नेपालबाट उक्त मूल्य बराबरको १६ लाख ३५ हजार किलोग्राम...

इरानमा बाढी : ५९ जनाको मृत्य, ३० जना वेपत्ता

काठमाडौँ । अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा परी देशका विभिन्न भागमा ५९ जनाको ज्यान गएको र अन्य ३० जना हराइरहेका छन् । रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा शहर, पाँचसय १६ गाउँ, ८५...

राष्ट्रपतिद्वारा अर्थमन्त्रीमा जनार्दन शर्मा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गरेकी छन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका...

बुङ्गल सेवा समाजको प्रथम साधारण सभाबाट बिरेन्द्र सिंह अध्यक्षमा निर्बिरोध

समीर मल्ल बझाङ । १४ साउन शनिबारका दिन बुङ्गल सेवा समाजको प्रथम साधारणसभाले बिरेन्द्र बहादुर सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको अध्यक्षमा बिरेन्द्र बहादुर सिंह , उपाध्यक्ष शैलेन्द्र बहादुर सिंह ,सचीव मा कृष्ण...

मुटुरोग पीडित बालिकालाई १ लाख २० हजार आर्थिक सहयोग

पोखरा । माछापुच्छ्रे गापा लाहाचोक निवासी मुटु रोग पिडित बालिका रितिका सुनारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ । विदेश तथा स्वदेशबाट उठेको रकम पहिलो चरणको सहयोग रकम स्वरुप पिडितको परिवारलाई हस्तान्तरण गरिएको हो...

अरिङ्गालले टोकेर एकजनाको निधन

गलकोट । अरिङ्गालको टोकाइबाट एक युवाको ज्यान गएको छ । पर्वतको कुश्मा नगरपालिका–१ बस्ने ३४ वर्षीय श्रीराम परियारको मृत्यु भएको हो । अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले टोकेर गम्भीर घाइते भएकामा उपचारका लागि धवलागिरि अस्पतालमा शनिबार...

त्रिवेणीमा वार्षिक प्रगति समीक्षा: १५ लाखको योजनामा ३ लाख मात्रै भुक्तानी!

विपेन उलङगे रुकुम । रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार त्रिवेणी गाउँपालिकाको खारानेटा स्थित सभाहलमा जनप्रतिनिधि, कर्मचारी, उपभोक्त समिति, सरोकारवाला, पत्रकार...

एक हजार चोरेको आरोपमा पत्नीको ह,त्या

रुपेन्देही । रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरमा रु एक हजार चोरेको आरोपमा एकजनाले पत्नीको ह,त्या गरेका छन् । कञ्चन गाउँपालिका–१ डेलरमा ३१ वर्षीया सावित्री थापा क्षेत्रीको उनका पति यमबहादुर थापाले मङ्गलबार राति ह,त्या गरेका हुन्...